افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم.
#4211[सही]
HadeethEnc · 1.59.0

मलाई मानिसहरूसँग लड्न आदेश दिइएको छ जबसम्म तिनीहरूले अल्लाह बाहेक कोही ईश्वर छैन र मुहम्मद अल्लाहका दूत हुन् भन्ने गवाही दिँदैनन्, नमाज पढ्दैनन् र जकात दिंदैनन्

Available translations

Choose an available translation of this Hadeeth

01

Hadeeth text

अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "मलाई मानिसहरूसँग लड्न आदेश दिइएको छ जबसम्म तिनीहरूले अल्लाह बाहेक कोही ईश्वर छैन र मुहम्मद अल्लाहका दूत हुन् भन्ने गवाही दिँदैनन्, नमाज पढ्दैनन् र जकात दिंदैनन् । यदि तिनीहरूले त्यसो गरे भने, इस्लामको हक बाहेक तिनीहरूको रगत र सम्पत्ति मबाट सुरक्षित हुनेछ र तिनीहरूको हिसाब अल्लाहसँग छ ।"
02

Explanation

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनुभएको छ, जबसम्म बहुदेववादीहरूले अल्लाह बाहेक कोही ईश्वर छैन, उहाँको कोही साझेदार छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका दूत हुन् भन्ने गवाही दिँदैनन्, नमाज पढ्दैनन् र जकात दिंदैनन्, अल्लाहले मलाई लड्न आदेश दिनुभएको छ । यदि तिनीहरूले यी कामहरू गर्छन् भने, इस्लामले तिनीहरूको रगत र सम्पत्तिको रक्षा गर्दछ । त्यसैले तिनीहरूलाई मार्नु अनुमति छैन । यदि तिनीहरूले कुनै अपराध वा हत्या गर्छन् भने तिनीहरूलाई इस्लामको प्रावधान र विधान अनुसार दण्ड दिइने छन् । त्यसपछि अल्लाहले कयामतको दिन तिनीहरूको हिसाब-किताब लिनुहुनेछ किनकि उहाँ तिनीहरूका गोप्य कुराहरू जान्नुहुन्छ ।
03

Benefits

फैसला बाहिरी रूप अनुसार हुन्छ र गोप्य कुराहरू अल्लाहले मात्र जान्नुहुन्छ ।
तौहीद (एकेश्वरवाद) तर्फ आह्वानको महत्त्व र सबै भन्दा पहिला तौहीदबाट सुरु गर्नुपर्छ ।
यस हदीसको मतलब बहुदेववादीहरूलाई इस्लाममा प्रवेश गर्न बाध्य पारिएको कदापी होइन, बरु उनीहरूलाई इस्लाममा प्रवेश गर्ने वा कर तिर्ने विकल्प दिइएको छ । यदि तिनीहरूले यसलाई अस्वीकार गर्छन् भने, इस्लामको प्रावधान अनुसार युद्ध गर्न सकिन्छ ।

Attribution

[मुत्तफकुन अलैहि]

Categories

Share

Share hadeeth

Sharing options · 0 Total shares

Share

← Back to encyclopedia
Shopping Basket

Loading...