افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم.
#3390[सही]
HadeethEnc · 1.59.0

तिमी (अह्ले-किताब) यहुदी र ईसाई समुदायमा जाँदैछौ । त्यहाँ पुगेपछि उनीहरूलाई सबैभन्दा पहिला तौहीद (अल्लाह बाहेक कोही सत्य पुज्य छैन र मुहम्मद अल्लाहका रसूल हुनुहुन्छ

Available translations

Choose an available translation of this Hadeeth

01

Hadeeth text

अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मुआज (रजियल्लाहु अन्हु) लाई यमन पठाउदा भन्नुभयो: " तिमी (अह्ले-किताब) यहुदी र ईसाई समुदायमा जाँदैछौ । त्यहाँ पुगेपछि उनीहरूलाई सबैभन्दा पहिला तौहीद (अल्लाह बाहेक कोही सत्य पुज्य छैन र मुहम्मद अल्लाहका रसूल हुनुहुन्छ ) तिर आह्वान गर । यदि तिनीहरू सहमत छन् भने, तिनीहरूलाई भन, अल्लाहले तिमीहरूमाथि दिन रातमा पाँच पटक नमाज पढ्न अनिवार्य गर्नुभएको छ । यदि तिनीहरूले यसमा तिम्रो आज्ञापालन गरे भने, तिनीहरूलाई भन, अल्लाहले तिमीहरूमाथि जकात अनिवार्य गर्नुभएको छ; जुन तिमीहरूका धनीहरूबाट लिएर तिमीहरूका गरिबहरूमा वितरण गरिनेछ । यदि उनीहरू सहमत छन् भने, उनीहरूको उत्कृष्ट धनसम्पत्तिदेखि होशियार रहनु1 र पीडितको श्रापबाट वच्नु, किनकि पीडितको श्राप र अल्लाहबीच कुनै पर्दा छैन (अर्थात् उत्निखेरै पीडितको श्राप स्वीकार हुन्छ ) ।"
02

Explanation

जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले मुआज बिन जबल (रजियल्लाहु अन्हु) लाई इस्लामको प्रचारक र शिक्षकको रूपमा यमनतर्फ पठाउनुभयो, तब उहाँले भन्नुभयो, तिमीलाई ईसाई समुदायको सामना गर्नुपर्नेछ, त्यसैले तयार हुनुपर्छ र इस्लाम तर्फ बोलाउँदा क्रमशः बढी महत्त्वपूर्ण कुराहरूतर्फ बोलाउनु पर्छ भनि बताउनु भयो । तसर्थ, सबैभन्दा पहिले अकीदा (आस्था) को सुधारको लागि आह्वान गर्नु पर्नेछ, अर्थात्, अल्लाह बाहेक कोही सत्य ईश्वर छैनन् र मुहम्मद अल्लाहका रसूल (ईशदूत) हुनुहुन्छ भन्ने वचन तर्फ बोलाउनुपर्छ । किनकि यस गवाही मार्फत तिनीहरू इस्लामको दायरामा प्रवेश गर्नेछन् । त्यसपछि तिनीहरूलाई नमाज पढ्न आदेश दिनु पर्नेछ, किनभने तौहीद पछि सबैभन्दा ठूलो कर्तव्य सलाह (नमाज) कायम गर्नु नै हो । यदि तिनीहरूले सलाह पढ्न् थाल्छन् भने तिनीहरूका धनीहरूबाट जकात (अनिवार्य दान) लिएर तिनीहरूका गरिबहरूमा वितरण गर्न आदेश दिनु पर्नेछ ।(र नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले) त्यस पछि, तिनीहरूको उत्तम धन जकातको रूपमा नलिन चेतावनी दिनुभयो । किनकि (जकातमा) मध्यम प्रकारको धन मात्र लिनु अनिवार्य छ । त्यसपछि उनीहरूमाथि अन्याय नगर्न वसीयत (निर्देशन) गर्नुभयो; ताकि पीडितहरूको श्रापको सामना गर्न नपरोस् । किनभने उत्पीडितहरूको गुनासो (प्रार्थना) स्वीकार हुन्छ ।
03

Benefits

अल्लाह बाहेक कोही सत्य ईश्वर छैनन् भन्ने गवाही दिनु भनेको एक मात्र अल्लाहको उपासना गर्नु र अरूको उपासना पूर्णतया त्याग्नु हो।
मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका दूत हुनुहुन्छ भनी गवाही दिनु भनेको उहाँमा र उहाँले ल्याउनुभएको सन्देशमा विश्वास गर्नु, उहाँको (कुराहरु को ) पुष्टि गर्नु र उहाँ मानव जातिको लागि पठाइएको अन्तिम रसूल (सन्देशवाहक) हुनुहुन्छ भनी विश्वास गर्नु हो ।
विद्वान र शंकालु व्यक्ति सँग कुरा गर्नु भनेको अज्ञानी व्यक्तिलाई सम्बोधन गर्नु जस्तै होइन । त्यसैकारण उहाँले मुआज (रजिअल्लाहु अन्हु) लाई सचेत गर्दै भन्नुभयो : "तिमी यस्तो समुदायमा जाँदैछौ जसलाई पहिले नै अल्लाहद्वारा ग्रन्थ दिइएको छ ।"
मुस्लिमले शंका उत्पन्न गर्नेहरूको शंकाबाट बच्नको लागि आफ्नो धर्मको बारेमा जानकारी राख्नुपर्दछ र यसका लागि (धार्मिक)ज्ञान प्राप्त गर्न आवश्यक छ ।
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई (अन्तिम दूत बनाएर) पठाइसकेपछि यहूदी र इसाईहरूको धर्म स्वतःनै अमान्य भएको हो र उनीहरूले इस्लाम स्वीकार नगरेसम्म र रसूल (सल्लल्लाहु अलैहि वसल्लम) मा आस्था नराखेसम्म न्यायको दिनमा मुक्ति पाउने छैनन् ।

Attribution

[मुत्तफकुन अलैहि]

Categories

Share

Share hadeeth

Sharing options · 0 Total shares

Share

← Back to encyclopedia
Shopping Basket

Loading...