افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم.
Islamic Reads · HadeethEnc

Prophetic Hadeeth Encyclopedia

Search and read verified Prophetic hadeeth translations, explanations, benefits, categories and source attribution. Page 14.

Content source:HadeethEnc.com·Version 1.59.0
613hadeeths
Advanced search

Search the Hadeeth Encyclopedia

Smart instant results tolerate minor spelling mistakes, with every filter in one place.

613hadeeths
#3791HadeethEnc[शवाहिद (गवाहहरु) ले गर्दा हसन हो]

जुन रात मलाई मेराज (स्वर्ग) मा लगियो, मैले इब्राहिम (अलैहिस्सलाम) लाई भेटें, उहाँले भन्नुभयो: हे मुहम्मद! आफ्नो उम्मतलाई मेरो सलाम सुनाउनुहोस् र तिनीहरूलाई भन्नुहोस्, स्वर्गको माटो धेरै राम्रो र यसको पानी धेरै मीठो छ।

अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्: अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "जुन रात मलाई मेराज (स्वर्ग) मा लगियो, मैले इब्राहिम (अलैहिस्सलाम) लाई भेटें, उहाँले भन्नुभयो: हे मुहम्मद! आफ्नो उम्मतलाई मेरो सलाम सुनाउनुहोस् र तिनीहरूलाई भ…

Read hadeeth 0Views 0Cards 0Shares
Share
#3854HadeethEnc[सही]

सम्बन्ध कायम राख्ने त्यो होइन जसले बदलामा सम्बन्ध कायम गर्छ, तर वास्तवमा सम्बन्धलाई जोगाउने त्यो हो जसले अरुले तोडे पनि उसले जोड्दछ ।

अब्दुल्लाह बिन अम्र बिन आस (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन…

Read hadeeth 0Views 0Cards 0Shares
Share
#3863HadeethEnc[सही]

यदि तिमीले भने जस्तै हो भने, यो तिमीले उनीहरूलाई तातो खरानी खुवाउँदैछौ जस्तो हो र जबसम्म तिमी यो अवस्थामा रहनेछौ, अल्लाहको तर्फबाट तिम्रो लागि एक सहयोगी नियुक्त गरिनेछ।

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्: एक जना मानिसले भन्यो, "हे रसूल! मेरा केही आफन्तहरू छन् जससँग म नाता सम्बन्ध राख्छु र तिनीहरूले मसँग नाता सम्बन्ध तोडिदिन्छन्। म उनीहरूसँग राम्रो व्यवहार गर्छु र उनीहरूले मलाई नराम्रो व्यवहार गर्छन्। म उनीहरूसँग धैर्य गर्छ…

Read hadeeth 0Views 0Cards 0Shares
Share
#3868HadeethEnc[सही]

जसको पाइला अल्लाहको बाटोमा धूलोले भरिएको हुन्छ, त्यस व्यक्तिलाई (नर्कको आगोले) छुने छैन।

अबु अब्स अब्दुर्रहमान बिन जब्र (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूलुल्लाह (सल्लल्लाहु अलैहि वसल…

Read hadeeth 0Views 0Cards 0Shares
Share
#3910HadeethEnc[सही]

जसले कुनै यस्तो सभाबाट निस्किन्छ जसमा अल्लाहको जिक्र गरेको छैन भने तिनीहरू त्यो सभाबाट मरेको गधाको लाशजस्तो निस्किन्छन् र यो उनीहरूका लागि पछुतोको कारण बन्छ।

Read hadeeth 0Views 0Cards 0Shares
Share
#4176HadeethEnc[सही]

अब कुन कुरामा बैअत गर्ने हो, हे अल्लाहका रसूल।" तब अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "तिमीहरूले अल्लाहको उपासना गर्ने र उहाँसँग कसैलाई पनि साझेदार नबनाउने, दैनिक पाँचपटक नमाज पढ्ने र आज्ञापालन गर्ने (उहाँले एउटा कुरा बिस्तारै भन्नुभयो) र कसैसँग केही पनि नमाग्ने कुरामा बैअत गर।

अबु मुस्लिम अल-खौलानीले बयान गरेका छन्, उनले भने : मलाई मेरो प्रिय र इमानदार साथी औफ बिन मालिक अश्ह-जई (रजियल्लाहु अन्हु)ले भन्नुभयो : हामी नौ, आठ वा सात जना अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग थियौँ। उहाँले हामीलाई सोध्नुभयो: "के तिमीहरू अल्लाहका रसूलसँग बैअत (…

Read hadeeth 0Views 0Cards 0Shares
Share
#4177HadeethEnc[सही]

जो व्यक्ति आफ्नो पालनकर्ताको स्मरण गर्छ र जो स्मरण गर्दैन, तिनीहरूको उदाहरण जीवित र मृत व्यक्ति जस्तै हो।

अबू-मूसा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जो व्यक्ति आफ्नो पालनकर्ताको स्मरण गर्छ र जो स्मरण गर्दैन, तिनीहरूको उदाहरण जीवित र मृत व्यक्ति जस्तै हो।" मुस्लिममा छ : "जुन घरमा अल्लाहलाई सम्झिन्छ र जुन घरमा अल्लाहलाई सम्…

Read hadeeth 0Views 0Cards 0Shares
Share
#4180HadeethEnc[सही]

मेरो मृत्युपछि मलाई तिम्रो लागि यो संसारको चमक र सांसारिक सजावटका ढोकाहरू खोलिनेछ भन्ने कुराको डर छ।

अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, एक दिन रसूल (सल्लल्लाहु अलैहि वसल्लम) मिम्बरमा बस्नुभयो र हामी उहाँको वरिपरि बस्यौं। उहाँले भन्नुभयो: "मेरो मृत्युपछि मलाई तिम्रो लागि यो संसारको चमक र सांसारिक सजावटका ढोकाहरू खोलिनेछ भन्ने कुराको डर छ।" एक जना मा…

Read hadeeth 0Views 0Cards 0Shares
Share
#4186HadeethEnc[सही]

जसले कुनै खाँचोमा परेको ऋणीलाई (ऋण चुक्ता गर्न) मोहलत दिन्छ वा उसको ऋण माफ गर्छ, अल्लाहले कयामतको दिन आफ्नो अर्श (सिंहासन) को छायाँमा उसलाई छायाँ दिनेछन्, जुन दिन त्यस छायाँ बाहेक अरू कुनै छायाँ हुनेछैन ।

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले कुनै खाँचोमा परेको ऋणीलाई (ऋण चुक्ता गर्न) मोहलत दिन्छ वा उसको ऋण माफ गर्छ, अल्लाहले कयामतको दिन आफ्नो अर्श (सिंहासन) को छायाँमा उसलाई छायाँ दिनेछन्, जुन दिन…

Read hadeeth 0Views 0Cards 0Shares
Share
#4195HadeethEnc[सही]

जो चाहन्छ कि अल्लाहले उसलाई प्रलयको दिनको कठिनाइबाट बचाओस्, उसले गरिबलाई राहत देओस् वा उसको ऋण (केही वा सबै) माफ गरोस्।

अबू कतादह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, उनी आफ्नो ऋणीलाई खोजिरहेका थिए। वास्तवमा, ऊ लुकेको थियो र एक भेटियो।ऋणीले भने: म आर्थिक कठिनाइमा छु। त्यसैले अबू कतादाहले सोधे, "के तपाईं अल्लाहको कसम खान सक्नुहुन्छ ?" उनले जवाफ दिए, "म अल्लाहको कसम खान्छु, मलाई खाँचो छ।…

Read hadeeth 0Views 0Cards 0Shares
Share
#4196HadeethEnc[सही]

जसले पुण्य प्राप्त गर्ने उद्देश्यले ईमान र आस्थापूर्वक रमजानको रोजा राख्छ, उसका अघिल्ला पापहरू क्षमा गरिनेछ।

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले पुण…

Read hadeeth 0Views 0Cards 0Shares
Share
#4198HadeethEnc[सही]

जसले दुई शीतल समयको नमाज पढ्छ ऊ स्वर्ग मा प्रवेश गर्नेछ ।

अबू-मूसा अल्-अश्अरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :…

Read hadeeth 0Views 0Cards 0Shares
Share

Shopping Basket

Loading...