HadeethEnc · 1.59.0
जसले पुण्य प्राप्त गर्ने उद्देश्यले ईमान र आस्थापूर्वक रमजानको रोजा राख्छ, उसका अघिल्ला पापहरू क्षमा गरिनेछ।
Available translations
Choose an available translation of this Hadeeth
01
Hadeeth text
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले पुण्य प्राप्त गर्ने उद्देश्यले ईमान र आस्थापूर्वक रमजानको रोजा राख्छ, उसका अघिल्ला पापहरू क्षमा गरिनेछ।"
02
Explanation
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले रोजा राख्नेहरूका लागि प्राप्त हुने प्रतिफलमा विश्वास राखी, अल्लाहमा पूर्ण विश्वास राखी, रमजानको रोजालाई अनिवार्य कर्तव्य मान्दै, रमजानको पवित्र महिनामा देखावट बाट टाढा रहेर, निष्कपट भावले अल्लाहको प्रसन्नता प्राप्त गर्ने उद्देश्यका साथ् रोजा राख्छ, उसका अघिल्ला सबै पापहरू क्षमा हुनेछन्।'"
03
Benefits
यस हदीसमा रमजानको व्रत र अन्य सबै पुण्यकर्महरूलाई इख्लास (सत्यनिष्ठा) पूर्वक गर्नुको महत्त्व बारे व्याख्या गरिएको छ ।
Attribution
[मुत्तफकुन अलैहि]
Categories
Share
Share hadeeth
Sharing options · 0 Total shares

