Prophetic Hadeeth Encyclopedia
Search and read verified Prophetic hadeeth translations, explanations, benefits, categories and source attribution.
Search the Hadeeth Encyclopedia
Smart instant results tolerate minor spelling mistakes, with every filter in one place.
नबीको तरिका
मैले नबी (सल्लल्लाहु अलैहि वसल्लम) बाट दस रकाअतहरू सिकेको छु
इब्ने उमर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, मैले नबी (सल्लल्लाहु अलैहि वसल्लम) बाट दस रकाअतहरू सिकेको छु । जुहरअघि दुई रकात, जुहरपछि दुई रकात, मगरिबपछि दुई रकात घरमा, इशापछि दुई रकात घरमा र बिहान (फजर) को नमाज अघि दुई रकात र यस समय कोही पनि रसूल (सल्लल्लाहु अलैहि…
नबी (सल्लल्लाहु अलैहि वसल्लम) जब राति निद्राबाट ब्युँझनुहुन्थ्यो, तब मिस्वाक (दतवन) ले आफ्नो मुख सफा गर्नुहुन्थ्यो।
हुजैफा (रजियल्लाहु अन्हु) ले बयान गर्नुहुन्छ कि नबी (सल्लल्लाहु अलैहि वसल्लम) जब राति निद्राबाट ब्युँझ…
ला इलाह इल्लल्लाह (अल्लाह बाहेक कोही सत्य उपास्य छैन), अरबको विनाश नजिकिएको छ, आज 'याजूज र माजूज' (Gog and Magog) को पर्खालमा यस्तो प्वाल परेको छ
जैनब बिन्त जहश (रजियल्लाहु अन्हा) बाट वर्णन गरिएको छ: एकदिन नबी (सल्लल्लाहु अलैहि वसल्लम) अत्यन्त डराएको अवस्थामा उहाँको कोठामा प्रवेश गर्नुभयो र भन्नुभयो: "ला इलाह इल्लल्लाह (अल्लाह बाहेक कोही सत्य उपास्य छैन), अरबको विनाश नजिकिएको छ, आज 'याजूज र माजूज' (Gog and Magog)…
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) जब नमाज पढ्नुहुन्थ्यो, उहाँले (सज्दाको अवस्थामा) आफ्ना दुवै हात (भुइँमा राख्दा) यति फराकिलो पार्नुहुन्थ्यो कि उहाँको काखको सेतोपन देखिन्थ्यो।
म र नबी (सल्लल्लाहु अलैहि वसल्लम) एउटै भाँडोबाट नुहाउने गर्दथ्यौं, जबकि हामीदुवै जुन्बी (अपवित्र) हुन्थ्यौं । त्यसैगरी म महिनावारी भएको बेला नबी (सल्लल्लाहु अलैहि वसल्लम) को आदेश अनुसार आफ्नो गुप्ताङ्ग लुगाले बाँध्थेँ र त्यसपछि उहाँ मसँग मुबाशरत (सम्भोग बाहेक अन्य यौन क्रियाकलापहरू) गर्नुहुन्थ्यो
आस्थावानहरूकि आमा आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्, म र नबी (सल्लल्लाहु अलैहि वसल्लम) एउटै भाँडोबाट नुहाउने गर्दथ्यौं, जबकि हामीदुवै जुन्बी (अपवित्र) हुन्थ्यौं । त्यसैगरी म महिनावारी भएको बेला नबी (सल्लल्लाहु अलैहि वसल्लम) को आदेश अनुसार आफ्नो गुप्ताङ्ग लुगाले…
'ती मानिसहरूलाई के भएको हो, जसले यस्तो र त्यस्तो कुरा गर्न थालेका छन्? म त राति नमाज पनि पढ्छु र सुत्छु पनि; म उपवास पनि बस्छु र कहिलेकाहीँ बस्दिन पनि; र म महिलाहरूसँग विवाह पनि गर्छु। तसर्थ, जो मेरो सुन्नत (तरिका) बाट विमुख हुन्छ, ऊ मबाट (मेरो अनुयायी) होइन।'
अनस (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, "नबी (सल्लल्लाहु अलैहि वसल्लम) का केही सहाबाहरूले उहाँका श्रीमतीहरूसँग उहाँको गोप्य (एकान्तको) उपासनाको बारेमा सोधे। (उत्तर सुनेर) उनीहरूमध्ये एकजनाले भने: 'म विवाह नै गर्दिन।' अर्काले भने: 'म मासु खान छोडिदिन्छु।' र अर्को एकजना…

