افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم.
#3145[सही]
HadeethEnc · 1.59.0

ला इलाह इल्लल्लाह (अल्लाह बाहेक कोही सत्य उपास्य छैन), अरबको विनाश नजिकिएको छ, आज 'याजूज र माजूज' (Gog and Magog) को पर्खालमा यस्तो प्वाल परेको छ

Available translations

Choose an available translation of this Hadeeth

01

Hadeeth text

जैनब बिन्त जहश (रजियल्लाहु अन्हा) बाट वर्णन गरिएको छ: एकदिन नबी (सल्लल्लाहु अलैहि वसल्लम) अत्यन्त डराएको अवस्थामा उहाँको कोठामा प्रवेश गर्नुभयो र भन्नुभयो: "ला इलाह इल्लल्लाह (अल्लाह बाहेक कोही सत्य उपास्य छैन), अरबको विनाश नजिकिएको छ, आज 'याजूज र माजूज' (Gog and Magog) को पर्खालमा यस्तो प्वाल परेको छ ।"उहाँले आफ्नो बुढी औंला र चोर औंलाले (गोलाकार घेरा बनाएर) प्वालको आकारतर्फ सङ्केत गर्नुभयो। जैनब बिन्त जहश (रजियल्लाहु अन्हा) भन्छिन्: मैले सोधें, "हे अल्लाहका रसूल! के हामी माझ असल र धार्मिक मानिसहरू हुँदाहुँदै पनि हामी नष्ट हुनेछौँ?" उहाँले जवाफ दिनुभयो: "हो, जब पाप र दुष्टता अत्याधिक बढ्छ (तब प्रकोप आउनेछ)।"
02

Explanation

नबी (सल्लल्लाहु अलैहि वसल्लम) एकदमै आत्तिएको अवस्थामा जैनब बिन्ते जहश (रजियल्लाहु अन्हा) कहाँ आउनुभयो र उहाँ 'ला इलाह इल्लल्लाह' भनिरहनुभएको थियो । यो वास्तवमा कुनै आइपरेको विपत्ति को सङ्केत थियो, जसबाट मुक्ति पाउन अल्लाहको शरणमा पर्नु बाहेक अर्को कुनै विकल्प थिएन। त्यसपछि उहाँले भन्नुभयो: अरबको विनाश नजिकिएको छ। आज याजूज र माजूजको पर्खालमा प्वाल परेको छ। (यो त्यही बाँध हो, जसलाई जुल-कर्नैनले निर्माण गरेका थिए।) उहाँले आफ्नो बुढी औंला र चोर औंलालाई जोडेर गोलाकार बनाई त्यस प्वालको आकार बारे सङ्केत गर्नुभयो। जैनब (रजियल्लाहु अन्हा) ले सोध्नुभयो: हे अल्लाहका रसूल! हामीबीच यति धेरै सत्कर्मी र सच्चा विश्वासीहरू हुँदाहुँदै पनि के हाम्रो विनाश हुनेछ? नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले तिनलाई भन्नुभयो: "हो, जब अनैतिकता, पाप, व्यभिचार र रक्सी जस्ता दुष्ट कर्महरू बढ्छन्, तब सबैलाई नष्ट गरिनेछ।
03

Benefits

डर र त्रासले सच्चा विश्वासीको मनलाई अल्लाहको स्मरणबाट विचलित गर्न सक्दैन; किनभने अल्लाहको स्मरणबाट नै मनलाई शान्ति र साहस प्राप्त हुन्छ।
यसमा पाप तथा अवज्ञाका कार्यहरूलाई रोक्न र तिनको रोकथाम गर्न प्रोत्साहन दिइएको छ।
सामूहिक विनाश धेरै पापहरूको वृद्धि, तिनको फैलावट र तिनलाई रोक्ने प्रयासको अभावका कारणले आउँछ, चाहे नेक र सच्चा व्यक्तिहरूको सङ्ख्या जतिसुकै बढी किन नहोस्।
विपत्ति र सङ्कटहरू सबै मानिसलाई—असल र खराब दुवैलाई—एकसाथ आइलाग्छन्, तर कियामतको दिन तिनीहरूलाई उनीहरूको मनको नियत (अन्तर्मनको उद्देश्य) का आधारमा जीवित गरिनेछ।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले "नजिकिँदै गरेको खराबीका कारण अरबहरूका लागि विनाश छ!" भन्नुभयो। उहाँले यहाँ विशेष रूपमा अरबहरूलाई नै उल्लेख गर्नुभयो, किनकि त्यस समयमा इस्लाम स्वीकार गर्नेहरूमध्ये अरबहरूकै बाहुल्यता थियो।

Attribution

[मुत्तफकुन अलैहि]

Categories

Share

Share hadeeth

Sharing options · 0 Total shares

Share

← Back to encyclopedia
Shopping Basket

Loading...