जनाबत (सम्भोग वा वीर्य निस्केपछि गरिने) स्नानको विधि
नबी (सल्लल्लाहु अलैहि वसल्लम) की श्रीमती मैमुनह (रजियल्लाहु अन्हा) ज्यूले बयान गरेकी छिन्, "मैले नबी (सल्लल्लाहु अलैहि वसल्लम) का लागि स्नानको पानी तयार गरिदिएँ, अनि एउटा कपडाले उहाँलाई छेकिदिएँ। उहाँले आफ्नो दुवै हातमाथि पानी खन्याएर तिनलाई धुनुभयो, त्यसपछि दाहिने हातल…

