HadeethEnc · 1.59.0
म इस्लाम स्वीकार गर्ने उद्देश्यले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सेवामा आएँ, उहाँले मलाई पानी र बेरको पातले नुहाउन आदेश दिनुभयो ।
Available translations
Choose an available translation of this Hadeeth
01
Hadeeth text
कैस् बिन आसिम (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, म इस्लाम स्वीकार गर्ने उद्देश्यले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सेवामा आएँ, उहाँले मलाई पानी र बेरको पातले नुहाउन आदेश दिनुभयो ।
02
Explanation
कैस् बिन आसिम (रजियल्लाहु अन्हु) इस्लाम स्वीकार गर्ने उद्देश्यले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आए अनि उहाँले उनलाई पानी र बेरीको पातले नुहाउन आदेश दिनुभयो, किनकि बेरीका पातहरू सफा गर्न प्रयोग गरिन्छ साथै यसबाट मिठो बास्ना पनि आउँछ ।
03
Benefits
इस्लाम ग्रहण गर्दा गैर-मुस्लिमलाई नुहाउन शरीयतले आदेश दिएको छ ।
इस्लाम एक सर्वोच्च धर्म हो, जसले शरीर र आत्मा दुवैको ख्याल राख्छ ।
शुद्ध र पवित्र चीजहरू पानीमा मिसाउँदा त्यस पानीबाट पवित्रता हासिल गर्ने क्षमता गुम्दैन।
सफाईको लागि प्रयोग गरिने आधुनिक वस्तुहरू, जस्तै साबुनलाई बेरी पातहरूको विकल्प मानिन्छ ।

Attribution
[अबू दाउद, तिर्मीजी र निसाईले वर्णन गरेका छन्]
Categories
Share
Share hadeeth
Sharing options · 0 Total shares