समुद्रको पानी शुद्ध छ र त्यसको मृत वैध छ।
अबू हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्: एक जना मानिसले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोध्यो: "हे अल्लाहका रसूल! हामी समुद्रमा यात्रा गर्छौं र हामीसँग थोरै पानी हुन्छ। यदि हामीले पानीले वुजु गर्यौं भने पिउने पानी रहँदैन । के समुद्रको पानीले वुजू ग…

