افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم.
#65011[सही]
HadeethEnc · 1.59.0

हाम्रो मनमा यस्ता गम्भीर नराम्रो कुराहरू आउँछन् जुन कुनै पनि मानिसले व्यक्त गर्न हिच्किचाउँछ । उहाँले सोध्नुभयो: "के वास्तवमा तिमीहरु मनमा यस्ता कुराहरू उत्पन्न हुन्छन्?" तिनीहरूले भने: हो, उहाँले भन्नुभयो: "यो नै स्पष्ट आस्थाको प्रतीक हो ।

Available translations

Choose an available translation of this Hadeeth

01

Hadeeth text

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, वहाँ भन्नु हुन्छः रसूल (सल्लल्लाहु अलैहि वसल्लम) का केही साथीहरू आएर उहाँलाई सोधे: हाम्रो मनमा यस्ता गम्भीर नराम्रो कुराहरू आउँछन् जुन कुनै पनि मानिसले व्यक्त गर्न हिच्किचाउँछ । उहाँले सोध्नुभयो: "के वास्तवमा तिमीहरु मनमा यस्ता कुराहरू उत्पन्न हुन्छन्?" तिनीहरूले भने: हो, उहाँले भन्नुभयो: "यो नै स्पष्ट आस्थाको प्रतीक हो ।"
02

Explanation

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) का केही साथीहरू उहाँको सेवामा आए र तिनीहरूले मनमा उत्पन्न हुने खराब र घृणित कुराहरु बारेमा सोधे, जसलाई शब्दमा व्यक्त गर्न उनीहरूलाई गाह्रो महसुस भएको थियो। उहाँले भन्नुभयो: जुन कुराहरु तिमीहरूका मनमा उत्पन्न हुन्छ,
त्यो स्पष्ट ईमान र विश्वास को प्रतीक हो, किनभने (त्यही सत्य विश्वास को कारणले) तिमीहरु शैतानबाट भ्रमित हुदैनौँ र (मनमा उत्पन्न हुने खराब) कुरालाई शब्दमा व्यक्त गर्न अप्ठ्यारो महसुस गर्छौं, यसले पुष्टि हुन्छ कि तिमीहरुको हृदय शैतानको वशमा छैन । किनभने जसको हृदय शैतानको नियन्त्रणमा हुन्छ, त्यो सित शैतानसँग लड्ने शक्ति हुँदैन ।
03

Benefits

यसमा आस्थावानको तुलनामा शैतानको कमजोरीको वर्णन छ र यस कुरा को पुष्टि छ कि शैतानले मनमा भ्रम वा शंका उत्पन्न गर्न बाहेक अरु केही गर्न सक्दैन।
हृदयमा उत्पन्न हुने कुविचार र शंका हरु लाई स्वीकार गर्नु हुँदैन छ, किनकि त्यो शैतानको चाल हो ।
शैतानको वस्वसा (हृदयमा उत्पन्न हुने कुविचार र शंका हरु) ले मुसलमानलाई हानि गर्दैन, तर त्यसबाट जोगिन अल्लाहको शरण खोज्नुपर्छ र त्यसबाट टाढा रहनु पर्दछ।
मुस्लिमले धार्मिक मामिला प्रति उत्पन्न हुन्छ जिज्ञासा प्रति चुप लागेर बस्नु हुँदैन, बरु त्यस बारे (ज्ञान निम्ति) प्रश्न सोध्नु उचित हुन्छ ।

Attribution

[मुस्लिमले वर्णन गरेका छन्]

Categories

Share

Share hadeeth

Sharing options · 0 Total shares

Share

← Back to encyclopedia
Shopping Basket

Loading...