افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم.
#4216[قال النووي: حديث حسن]
HadeethEnc · 1.59.0

अल्लाहले मेरो उम्मत (समुदाय) का लागि अज्ञानता र बिर्सिएर गरिएका गल्तीहरू तथा जोर-जबरजस्ती गरेर गर्न लगाइएका निषेध कार्यहरू क्षमा गरिदिनुभएको छ।

Available translations

Choose an available translation of this Hadeeth

01

Hadeeth text

इब्न अब्बास (रदियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: "अल्लाहले मेरो उम्मत (समुदाय) का लागि अज्ञानता र बिर्सिएर गरिएका गल्तीहरू तथा जोर-जबरजस्ती गरेर गर्न लगाइएका निषेध कार्यहरू क्षमा गरिदिनुभएको छ।"
02

Explanation

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनुभयो, अल्लाहले उहाँको उम्मतलाई तीन अवस्थाका कार्यहरु माफ गरिदिनुभएको छ: १- गल्ती (खता): यो अन्जानमा गरिएको कार्य हो। जस्तै: मुस्लिमले कुनै कुरा गर्न इच्छा गर्छ, तर उसको कार्यले अपेक्षित नतिजा भन्दा फरक परिणाम दिन्छ, यस्तो अवस्थामा पाप लाग्दैन। २- बिर्सनु (निस्यान): जस्तै मुस्लिमले कुनै कुरा गर्न याद गरेको हुन्छ, तर कार्य गर्दा बिर्सिन्छ, त्यसमा पनि कुनै पाप लाग्दैन। ३- जबरजस्ती (इक्राह) हो। दासलाई उसले नचाहेको काम गर्न बाध्य पार्न सकिन्छ र ऊ जबरजस्तीको प्रतिरोध गर्न असमर्थ हुन्छ। त्यस अवस्थामा, उसलाई कुनै पाप वा गलत कार्य गरेमा कुनै पाप वा दोष लाग्दैन। तर, ध्यान दिनुपर्ने कुरा के हो भने, यो हदीस अल्लाह र व्यक्ति बीचको मामिलामा लागू हुन्छ — अर्थात्, यदि गल्ती, बिर्सिँदा वा जबर्जस्तीमा कुनै निषेध कार्य हुन गएमा अल्लाहले क्षमा गर्नुहुन्छ।
तर, आदेशित कार्यहरू (जस्तै नमाज, रोजा आदि) बिर्सेर नगर्दा उक्त कर्तव्य क्षमा हुँदैन बरु गर्नैपर्ने हुन्छ।
त्यसैगरी, यदि गल्ती वा बिर्सिएर कसैको अधिकारमा हानि पुग्न गएमा, त्यो क्षम्य हुँदैन — उदाहरणका लागि, यदि कसैद्वारा गल्तीले कसैको हत्या भएमा उसमाथि 'दियत' (रक्तमूल्य) अनिवार्य हुन्छ, त्यसैगरी कसैले गल्तीले अरूको गाडी बिगारेमा त्यसको क्षतिपूर्ति तिर्नुपर्दछ।
03

Benefits

आफ्ना सेवकहरूप्रति सर्वशक्तिमान अल्लाहको दया विशाल छ, किनकि यदि तिनीहरूले यी तीन परिस्थितिहरूमा अपराध गरे भने उहाँले तिनीहरूबाट पाप हटाइदिनुहुन्छ।
रसुल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) र उहाँको उम्मतमाथि अल्लाहको विशेष कृपा।
पाप हटाउनुको अर्थ फैसला वा ग्यारेन्टी हटाउनु होइन। उदाहरणका लागि, यदि कसैले वुजू गर्न बिर्सन्छ र आफू शुद्ध भएको सोचेर प्रार्थना गर्छ भने, त्यसमा उसलाई कुनै पाप छैन, तर उसले वुजु गरेर पुनः नमाज पढ्नुपर्ने हुन्छ।
जबरजस्तीका कारण भएको पाप क्षम्य हुनका लागि निश्चित सर्तहरू पूरा हुनु आवश्यक छ। जस्तै कि जबरजस्ती गर्ने व्यक्तिले साँच्चिकै दिएको धम्की पूरा गर्न सक्षम छ भन्ने कुरा स्पष्ट हुनुपर्छ।

Attribution

[رواه ابن ماجه والبيهقي وغيرهما]

Categories

Share

Share hadeeth

Sharing options · 0 Total shares

Share

← Back to encyclopedia
Shopping Basket

Loading...