افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم.
#3417[सही]
HadeethEnc · 1.59.0

अल्लाहले उसलाई उसले गरेका सत्कर्म अनुसार स्वर्गमा प्रवेश गराउनुहुनेछ ।

Available translations

Choose an available translation of this Hadeeth

01

Hadeeth text

उबादा बिन सामित (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले गवाही दिन्छ, अल्लाह बाहेक कोही सत्य ईश्वर छैन, उहाँ एक्लो हुनुहुन्छ र उहाँको कोही साझेदार छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) उहाँका भक्त र रसूल हुनुहुन्छ र ईसा (अलैहिस्सलाम) उहाँका सेवक, दूत र उहाँको वचन (द्वारा सृष्टित) हुन् र उहाँ तर्फबाट पठाइएको एक रूह (आत्मा) हुन् जुन उहाँले मरियमतर्फ पठाउनुभयो र स्वर्ग तथा नरक सत्य हो। (जसले यो सबैको गवाही दिन्छ) अल्लाहले उसलाई उसले गरेका सत्कर्म अनुसार स्वर्गमा प्रवेश गराउनुहुनेछ ।"
02

Explanation

यस हदीसमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भएको छ, जसले एकेश्वरवादको वचन (कलमा-तौहीद) को अर्थलाई बुझेर, बोलीले उच्चारण गरेर गवाही दिन्छ र यसको निहतार्थ र मागहरूलाई पूरा गर्दछ, र मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) अल्लाहको सेवक र दूत हुनुहुन्छ भनेर गवाही दिन्छ र येशू (अलैहिस्सलाम) अल्लाहको सेवक र दूत हुन् भनेर स्वीकार गर्दछ, यसका साथै, अल्लाहले येशुलाई आफ्नो आदेश "कुन" (सिर्जित भइहाल) शब्दबाट सृष्टि गर्नुभयो र उनी अल्लाहले सृष्टि गर्नुभएको रूह (आत्मा) हरूमध्ये एक थिए भनी स्वीकार गर्दछ, त्यसैगरी, उसले उनकी आमा मर्यम (अलैहस्सलाम) लाई यहूदीहरूको आरोपबाट पवित्र र निर्दोष भएको भनेर घोषणा गर्दछ। र स्वर्ग र नर्क दुवैको सत्यता र अस्तित्वमा विश्वास गर्दछ र स्वर्ग र नर्क अल्लाहको आशीर्वाद र दण्डको स्थान हुन् भनी स्वीकार गर्दछ, र यही आस्था राख्ने अवस्थामा त्यस व्यक्तिको मृत्यु भयो भने, उसको वासस्थान स्वर्ग हुनेछ, यद्यपि ऊ उपासनामा कमी गर्ने वा पापी नै किन नहोस्।
03

Benefits

अल्लाहले मर्यमको छोरा येशूलाई "كُنْ" (कुन्) शब्दद्वारा बिना बुवाको सृष्टि गर्नुभएको थियो ।
येशू (अलैहिस्सलाम) र मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) दुबै अल्लाहका सेवक र रसूल (सन्देशवाहक) भएकोले उनीहरुलाई झुठो ठहर गर्न सकिँदैन र उनीहरु दुवै अल्लाहका भक्त थिए, त्यसैले उनीहरुको पूजा गर्न सकिँदैन ।
यो हदीसले तौहीद (एकेश्वरवाद) को महत्त्व,सद्गुण र पापहरूलाई मेटाउने यसको विशेषतालाई स्पष्ट पार्छ। यसले यो पनि दर्शाउँछ कि तौहीदमा विश्वास गर्ने व्यक्तिको अन्तिम निवास स्वर्ग नै हो, चाहे उसले केही पापहरू गरेको भए पनि।

Attribution

[मुत्तफकुन अलैहि]

Categories

Share

Share hadeeth

Sharing options · 0 Total shares

Share

← Back to encyclopedia
Shopping Basket

Loading...