افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم.
#4817[सही]
HadeethEnc · 1.59.0

एक व्यक्तिले पाप गर्यो र भन्यो: हे अल्लाह! मेरो पापलाई क्षमा गर्नुहोस्

Available translations

Choose an available translation of this Hadeeth

01

Hadeeth text

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हदीस कुद्सीमा भन्नुभएको छ : अल्लाह भन्नुहुन्छ : "एक व्यक्तिले पाप गर्यो र भन्यो: हे अल्लाह! मेरो पापलाई क्षमा गर्नुहोस्, तब अल्लाहले भन्नुभयो: मेरो दासले पाप गर्यो र त्यसपछि उसले महसुस गर्यो, उसको एक पालनकर्ता छ, जसले उसको पापलाई क्षमा गर्नुहुन्छ र सजाय पनि दिनुहुन्छ । त्यसपछि उसले फेरि पाप गर्यो र भन्यो: हे मेरो पालनकर्ता, मेरो पापहरू क्षमा गर्नुहोस्! तब अल्लाहले भन्नुभयो: मेरो दासले पाप गर्यो र त्यसपछि उसले महसुस गर्यो, उसको एक पालनकर्ता छ, जसले उसको पापलाई क्षमा गर्नुहुन्छ र सजाय पनि दिनुहुन्छ । [हे मेरा उपासक] तिमी जे चाहन्छौ गर, मैले तिमीलाई क्षमा गरें ।”
02

Explanation

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) आफ्नो पालनकर्ता का बारेमा बयान गर्नुहुन्छ, जब एक व्यक्तिले पाप गर्छ र त्यसपछि भन्छ, "हे अल्लाह!" मलाई माफ गर्नुहोस्! तब अल्लाह भन्नुहुन्छ: मेरो दासले पाप गरेको छ र उसलाई विश्वास छ, उसलाई माफ गर्ने वा सजाय दिने उसको एक पालनकर्ता हुनुहुन्छ । त्यसैले मैले उसलाई माफ गरें । त्यसपछि जब व्यक्तिले फेरि पाप गर्छ र भन्छ, हे मेरो अल्लाह! मलाई माफ गर्नुहोस्, तब अल्लाह भन्नुहुन्छ, मेरो दासले पाप गरेको छ र उसलाई विश्वास छ, उसलाई माफ गर्ने वा सजाय दिने उसको एक पालनकर्ता हुनुहुन्छ । त्यसैले मैले उसलाई माफ गरें । त्यसपछि जब व्यक्तिले फेरि पाप गर्छ र भन्छ, हे मेरो अल्लाह! मलाई माफ गर्नुहोस्, तब अल्लाह भन्नुहुन्छ, मेरो दासले पाप गरेको छ र उसलाई विश्वास छ, उसलाई माफ गर्ने वा सजाय दिने उसको एक पालनकर्ता हुनुहुन्छ । त्यसैले मैले उसलाई माफ गरें । जबसम्म परिस्थिति यस्तो छ, उसले हरेक पटक पाप गरेपछि तुरुन्तै पाप गर्न छोड्छ, लज्जित हुन्छ र फेरि पाप नगर्ने संकल्प गर्छ, तर स्वार्थको मोहमा परेर फेरि पाप गर्छ । जबसम्म यो अवस्था रहन्छ, अर्थात् उसले पाप गर्छ र पश्चात्ताप गर्छ, तबसम्म म उसलाई क्षमा गरिरहनेछु । किनभने पश्चात्तापले पहिलेका पापहरू मेटाउँछ ।
03

Benefits

सेवकहरूमाथि अल्लाहको अपार कृपा, मानिसले जुनसुकै पाप गरे पनि यदि उसले पश्चात्ताप गर्छ र उहाँतिर फर्कन्छ भने, अल्लाहले उसको पश्चात्ताप स्वीकार गर्नुहुन्छ ।
अल्लाहमा विश्वास गर्ने व्यक्ति उहाँको क्षमाको आशा गर्दछ र उहाँको सजायबाट डराउँछ, त्यसैले उसले तुरुन्तै पश्चात्ताप गर्छ र पापमा लिप्त हुँदैन ।
साँचो पश्चात्तापका लागि शर्तहरू: पापलाई त्याग्नु, पापप्रति लज्जित हुनु र आइन्दा नगर्ने दृढ संकल्प गर्नु । यदि पश्चात्ताप कुनै व्यक्तिको हकअधिकारसँग सम्बन्धित छ जस्तै उसले कसैको सम्पत्ति हडपेको छ वा उसलाई मारेको छ वा उसलाई बेइज्जत गरेको छ भने चौथो शर्त थपिन्छ; त्यो शर्त हकदार व्यक्तिलाई उसको हक फिर्ता गर्ने वा क्षतिपूर्ति दिने वा ऊ बाट माफी माग्नुपर्ने हो ।
अल्लाहको (विशेषताहरूको)ज्ञान हुनुको महत्त्व, जसले भक्तलाई धार्मिक मामिलाबारे सचेत गराउँछ, फलस्वरूप भक्तले प्रत्येक पटक गल्ती गर्दा पश्चात्ताप गर्छ । न त अल्लाहको दयाबाट निराश हुन्छ न त पापमा लिप्त हुन्छ ।

Attribution

[मुत्तफकुन अलैहि]

Categories

Share

Share hadeeth

Sharing options · 0 Total shares

Share

← Back to encyclopedia
Shopping Basket

Loading...