افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم.
#4809[सही]
HadeethEnc · 1.59.0

हे मानिसहरू! अल्लाहसामु पश्चात्ताप गर र उहाँसँग क्षमा माग, किनकि म आफैँ पनि दिनमा सय पटक पश्चात्ताप गर्छु।

Available translations

Choose an available translation of this Hadeeth

01

Hadeeth text

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) का एक सहाबी अगर्र (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, कि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भएको छ: "हे मानिसहरू! अल्लाहसामु पश्चात्ताप गर र उहाँसँग क्षमा माग, किनकि म आफैँ पनि दिनमा सय पटक पश्चात्ताप गर्छु।"
02

Explanation

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मानिसहरूलाई अधिकाधिक पश्चात्ताप गर्न र क्षमायाचना गर्न आदेश दिनुभएको छ। साथै उहाँले आफ्नै सम्बन्धमा यो पनि बताउनुभएको छ कि उहाँ दिनमा सय पटकभन्दा बढी पश्चात्ताप गर्नुहुन्छ र अल्लाहसमक्ष क्षमा माग्नुहुन्छ — जबकी उहाँका अगाडिका र पछाडिका समस्त पाप क्षमा गरिसकिएका छन्। यसमा अल्लाहप्रतिको पूर्ण विनम्रता एवं सम्पूर्ण दासत्वको उत्कृष्ट अभिव्यक्ति छ।
03

Benefits

प्रत्येक मानिस, उसको आस्थाको स्तर वा स्थान जस्तोसुकै भए तापनि, पवित्र र सर्वोच्च अल्लाहको सामीप्यमा फर्किनु र पश्चात्ताप (तौबा) मार्फत आफूलाई आत्मिक रूपले पुर्ण गर्नु आवश्यक छ। किनभने, कुनै पनि मानव अल्लाहको हक र अधिकार पूरा गर्ने सिलसिलामा हुन जाने कमी-कमजोरी वा त्रुटिहरूबाट मुक्त हुँदैन। अल्लाहको परम वाणी छ: 'हे आस्थावानहरू हो! तिमीहरू सबै जना अल्लाह समक्ष पश्चात्ताप गर।'
पश्चात्ताप भनेको निषेधित कार्य र पाप वा अनिवार्य उपासनाहरूमा कमी वा लापरबाही गरेकोमा गर्ने कार्य हो।
पश्चात्तापमा निष्ठा (इखलास) हुनु यसको स्वीकार्यताको अनिवार्य शर्त हो; अतः जसले अल्लाहका लागि नभई अन्य कुनै कारणले पाप त्याग्दछ, ऊ वास्तवमा पश्चात्तापी (तौबा गर्नेवाला) मानिँदैन।
इमाम नववीले भन्छन्: पश्चात्ताप स्वीकार हुनका लागि तीन सर्तहरू छन्: १- पाप तुरुन्तै छोड्नु। २- त्यो गरेकोमा गहिरो पछुतो गर्नु। ३- फेरि कहिल्यै त्यस्तो पाप नगर्ने दृढ संकल्प लिनु। तर यदि पाप अरू मानिससँग सम्बन्धित छ भने चौथो शर्त पनि थपिन्छ । ४- पश्चात्ताप मान्य हुनका लागि, पीडितलाई क्षति फिर्ता गर्नु वा उससँग क्षमा माग्नु आवश्यक छ।
यो कुरा बुझ्न जरुरी छ कि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले क्षमा याचना (इस्तिगफार) गर्नुको अर्थ यो होइन कि उहाँबाट कुनै पाप वा गल्ती भएको थियो। बरु, यो उहाँको पूर्ण दासत्व, अल्लाहको स्मरणप्रतिको उहाँको प्रगाढ लगाव, अल्लाहको महान् अनुग्रह र आशीर्वादको गहिरो अनुभूति र उहाँका उपहारहरू प्रति कृतज्ञता व्यक्त गर्ने सन्दर्भमा भक्तले जतिसुकै कर्म गरे पनि त्यो सधैँ अपूर्ण नै रहन्छ भन्ने आत्मबोधको प्रतीक हो। साथै, यो उहाँपछिको मुस्लिम समुदाय (उम्मत) का लागि एउटा धार्मिक नियम र मार्गनिर्देशन (शरिया) स्थापित गर्नका लागि पनि थियो, जसका पछाडि अन्य धेरै बुद्धिमतापूर्ण कारणहरू छन्।

Attribution

[मुस्लिमले वर्णन गरेका छन्]

Categories

Share

Share hadeeth

Sharing options · 0 Total shares

Share

← Back to encyclopedia
Shopping Basket

Loading...