HadeethEnc · 1.59.0
मैले आइशा (रजियल्लाहु अन्हा) लाई सोधेँ, जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) घरमा प्रवेश गर्नुहुन्थ्यो, उहाँले सबैभन्दा पहिले के गर्नुहुन्थ्यो? उनले जवाफ दिइन्: उहाँ मिस्वाक गर्नुहुन्थ्यो।
Available translations
Choose an available translation of this Hadeeth
01
Hadeeth text
शुरैह बिन हानि भन्नुहुन्छ: मैले आइशा (रजियल्लाहु अन्हा) लाई सोधेँ, जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) घरमा प्रवेश गर्नुहुन्थ्यो, उहाँले सबैभन्दा पहिले के गर्नुहुन्थ्यो? उनले जवाफ दिइन्: उहाँ मिस्वाक गर्नुहुन्थ्यो।
02
Explanation
नबी (सल्लल्लाहु अलैहि वसल्लम) दिन होस् वा रात, जुनसुकै समयमा घरमा प्रवेश गर्दा पहिलो मिस्वाक गर्नुहुन्थ्यो।
03
Benefits
मिस्वाक गर्नु जहिले पनि अनुमति छ, तर केही निश्चित समयहरू छन् जसमा शरियाले मिस्वाक गर्न प्रोत्साहित गर्दछ: जस्तै घरभित्र प्रवेश गर्दा, नमाजको समयमा, वुजु गर्दा, निद्राबाट उठेपछि र मुखको गन्ध परिवर्तन भएको समयमा।
ताबेइहरू (सहाबाका विधार्थी) नबी (सल्लल्लाहु अलैहि वसल्लम) को जीवन र परम्पराहरूको बारेमा जान्न उत्सुक थिए ताकि तिनीहरूले उहाँलाई पछ्याउन सकून्।
ज्ञानी मानिसहरू र आफुभन्दा बढी ज्ञानी व्यक्तिहरूबाट ज्ञान लिन प्रोत्साहन। त्यसैले नबी (सल्लल्लाहु अलैहि वसल्लम) घरभित्र प्रवेश गर्दा के गर्नु हुन्थ्यो आइशा (रजियल्लाहु अन्हा) लाई सोधिएको थियो।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो परिवारसँग राम्रो व्यवहार गर्नुहुन्थ्यो। किनकि घरभित्र प्रवेश गर्दा उहाँ आफ्नो मुख सफा गर्नुहुन्थ्यो।

Attribution
[मुस्लिमले वर्णन गरेका छन्]
Categories
Share
Share hadeeth
Sharing options · 0 Total shares