HadeethEnc · 1.59.0
जुँगा लाई काट र दाह्री बढाउ" ।
Available translations
Choose an available translation of this Hadeeth
01
Hadeeth text
अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : "जुँगा लाई काट र दाह्री बढाउ" ।
02
Explanation
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले जुँगालाई काट्न र त्यत्तिकै नछोड्न बरु राम्रोसँग काट्न आदेश दिनुभएको छ ।
यसको विपरीत दाह्री बढाउने र लामो पार्ने आदेश दिनुभएको छ ।
यसको विपरीत दाह्री बढाउने र लामो पार्ने आदेश दिनुभएको छ ।
03
Benefits
दाह्री खौरनु हराम हो ।
Attribution
[मुत्तफकुन अलैहि]
Categories
Share
Share hadeeth
Sharing options · 0 Total shares

