नोबल कुरानको अर्थको अनुवाद
القرآن الكريم कुरान सबैभन्दा राम्रो वचन हो किनभने यो ईश्वरको वचन हो, सर्वश्रेष्ठ स्वर्गदूत (जिब्रील,उहाँमाथि शान्ति होस्), को माध्यमबाट सर्वश्रेष्ठ दूतहरुको मुटु (मुहम्मद, उहाँ माथि ईश्वरको शान्ति...
नोबल कुरानको अर्थको अनुवाद
القرآن الكريم
कुरान सबैभन्दा राम्रो वचन हो किनभने यो ईश्वरको वचन हो, सर्वश्रेष्ठ स्वर्गदूत (जिब्रील,उहाँमाथि शान्ति होस्), को माध्यमबाट सर्वश्रेष्ठ दूतहरुको मुटु (मुहम्मद, उहाँ माथि ईश्वरको शान्ति र कृपा होस्) माथि,सबै भन्दा राम्रो ठाउँ (मक्का अल- मुकर्रमा)मा, सबै भन्दा राम्रो समय (रमजानको महिना)मा ,सबै भन्दा राम्रो रात (कद्रको रात)मा, र सबै भन्दा राम्रो भाषा (अरबी भाषा) मा अवतरित भयो।
ईश्वरले मानव जाति र जिन्नलाई यसको जस्तै एक सुरह ल्याउनको लागि चुनौती दिनुभयो, तर उनीहरु त्यो गर्न सकेनन्, र ईश्वरले त्यसको संरक्षणको जिम्मा आँफै लिए, त्यसमा कसैले पनि यति समय वितिसकेपछि एक शब्द जोड्न वा घटाउन सक्षम भएनन्।
त्यो ११४ सूरहहरू, सूरह फातिहा देखि सूरह नास सम्म रहेका छन्।
ईश्वरले यसको पठनलाई आराधना(पूजा)को एउटा कार्य बनाउनुभयो,जसको माध्यमबाट उहाँको नजिक हुन सकिन्छ, किनकि उनले यसको एक शब्द पढे बापत दस भलाई(नेकी) पाउने निश्चित गरेका छन्।

नोबल कुरानको अर्थको अनुवाद
Scan QR Code | Use a QR Code Scanner to fast download directly to your mobile device

रोजाको चार्ट: यो डा. हैथम सरहानको रचना हो, जसमा उनले रोजासम्बन्धी महत्वपूर्ण विषयहरूलाई स्पष्ट रूपमा प्रस्तुत गरेका छन्। यसमा फर्ज (अनिवार्य) र मुस्तहब रोजाको उल्लेख गरिएको छ, रोजाको परिभाषा दिइएको छ, ती अवस्थाहरू उल्लेख गरिएको छ जब रोजा गर्नु मक्रूह वा हराम हुन्छ, र रोजासम्बन्धी महत्वपूर्ण फिकही (धार्मिक कानुनी) नियमहरूलाई एउटै तालिकामा समेटिएको छ।
July 6, 2025

ज़कातको चार्ट: यो डा. हैथम सरहानको रचना हो, जसमा उनले ज़कातका फर्ज र मुस्तहब पक्षहरू सम्बन्धी महत्वपूर्ण विषयहरूलाई स्पष्ट पारेका छन्। यसमा ज़कातको परिभाषा, ती सम्पत्तिहरू जुनमाथि ज़कात अनिवार्य हुन्छ, र ती व्यक्तिहरू जसलाई ज़कात दिन सकिन्छ, साथै ज़कातसँग सम्बन्धित महत्वपूर्ण फिकही (धार्मिक कानुनी) नियमहरूलाई एउटै समग्र तालिकामा प्रस्तुत गरिएको छ।
July 6, 2025

ראיות על הנבואה הקוּרָאן יִחְיָא בֶּן אַכְּתַ'ם (בְּכִיר הַקָּאדִים בְּעִירָק בימי הח'ליף הַעַבָּאסִי אַל-מָא'מוּן) אמר: היה לְאַל-מָא'מוּן, כשהיה האמיר באותה תקופה, מועצת דיונים - כלומר, מושב לעימותים דתיים. בין האנשים הנוכחים היה גבר יהודי פניו יפות, בגדיו נאים וריחו נעים.