जसले यस संसारमा अरु कसैको रहस्य लुकाउँछ, अल्लाहले पुनरुत्थानको दिन उसको रहस्य लुकाउनुहुनेछ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्: रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: "जसले यस स…
Books saved in this browser.
Loading favorites…
Tap the heart on any book card to save it here.
Search and read verified Prophetic hadeeth translations, explanations, benefits, categories and source attribution. Page 6.
Smart instant results tolerate minor spelling mistakes, with every filter in one place.
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्: रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: "जसले यस स…
अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्: अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "जुन रात मलाई मेराज (स्वर्ग) मा लगियो, मैले इब्राहिम (अलैहिस्सलाम) लाई भेटें, उहाँले भन्नुभयो: हे मुहम्मद! आफ्नो उम्मतलाई मेरो सलाम सुनाउनुहोस् र तिनीहरूलाई भ…
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्: एक जना मानिसले भन्यो, "हे रसूल! मेरा केही आफन्तहरू छन् जससँग म नाता सम्बन्ध राख्छु र तिनीहरूले मसँग नाता सम्बन्ध तोडिदिन्छन्। म उनीहरूसँग राम्रो व्यवहार गर्छु र उनीहरूले मलाई नराम्रो व्यवहार गर्छन्। म उनीहरूसँग धैर्य गर्छ…
अबू-मूसा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जो व्यक्ति आफ्नो पालनकर्ताको स्मरण गर्छ र जो स्मरण गर्दैन, तिनीहरूको उदाहरण जीवित र मृत व्यक्ति जस्तै हो।" मुस्लिममा छ : "जुन घरमा अल्लाहलाई सम्झिन्छ र जुन घरमा अल्लाहलाई सम्…
अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, एक दिन रसूल (सल्लल्लाहु अलैहि वसल्लम) मिम्बरमा बस्नुभयो र हामी उहाँको वरिपरि बस्यौं। उहाँले भन्नुभयो: "मेरो मृत्युपछि मलाई तिम्रो लागि यो संसारको चमक र सांसारिक सजावटका ढोकाहरू खोलिनेछ भन्ने कुराको डर छ।" एक जना मा…
नोअ्मान बिन बशीर (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: "कयामतको दिन नर्कवासीहरूमध्ये सबैभन्दा कम सजाय पाउने व्यक्ति त्यो हुनेछ जसको लागि दुईवटा जुत्ता र जुत्ता बाँध्ने दुईवटा आगोका डोरीहरू हुनेछन्, जसबाट उसको दिमाग भाँडो जस…
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "सवारले पैदल हिंड्नेलाई, पैदल हिंड्नेले बसेकालाई र सानो समुहले ठूलो समुहलाई सलाम गर्नु पर्दछ ।" बुखारीमा छ: "सानोले ठूलोलाई, पैदलले बसेकालाई र सानो समूहले ठूलो समूहलाई सलाम…
अबू-बकरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : "जब दुई मुसलमानहरू एकअर्काको विरुद्ध तरवार उठाएर खडा हुन्छन्, हत्यारा र पीडित दुवै नरकको भागीदार हुनेछन्।" मैले प्रश्न गरेँ, "हे अल्लाहका रसूल! एक…
अबु अल-अब्बास सहल बिन सअद अस-सा’इदी (रज़ियल्लाहु अन्हु) ले बयान गरेका छन्, एक व्यक्ति नबी (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आएर भने, "हे अल्लाहका रसूल! मलाई यस्तो कर्म बताइदिनुहोस्, जसलाई मैले गरेँ भने अल्लाहले मलाई प्रेम गर्नुहुनेछ र मानिसहरूले पनि मलाई प्रेम गर्नेछन्।" त…
Follow any language without creating an account.

