افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم.
#3779[सही]
HadeethEnc · 1.59.0

तिमीहरूमध्ये प्रत्येकले अल्लाहको बारेमा राम्रो सोच राख्दै मृत्युवरण गर्नुपर्छ।

Available translations

Choose an available translation of this Hadeeth

01

Hadeeth text

जाबिर (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई उहाँको निधन भन्दा तीन दिनअघि यस्तो भन्दै गरेको सुने: "तिमीहरूमध्ये प्रत्येकले अल्लाहको बारेमा राम्रो सोच राख्दै मृत्युवरण गर्नुपर्छ।"
02

Explanation

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले मुस्लिमले अल्लाहमाथि राम्रो विश्वास राखेर मृत्युवरण गर्नुपर्छ भनेर प्रोत्साहन दिइरहनुभएको छ। मृत्यु हुने बेला आशाको पक्ष प्रबल हुनुपर्छ र हृदय यो विचारले भरिएको हुनुपर्छ, अल्लाहले उसमाथि दया गर्नेछन् र उसलाई क्षमा गर्नेछन्। किनभने कर्म सुधार गर्न डर आवश्यक छ, तर मृत्युवरणको बेला कर्म गर्ने समय होइन। त्यसैले, आशाको पक्ष त्यहाँ प्रबल हुनुपर्छ।
03

Benefits

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो उम्मत (समुदाय) को कल्याणको ख्याल राख्नुभयो र उनीहरूको सबै परिस्थितिमा उनीहरूप्रति दयालु र करुणामय मनोवृत्ति अपनाउनुभयो, आफ्नो अन्तिम समयमा पनि उनीहरूलाई उपदेश दिनुभयो र मुक्तिको मार्गमा डोऱ्याउनुभयो।
तीबी भन्छन्: आफ्ना कर्महरू अहिले सुधार्नुहोस् ताकि मृत्युको बेला तपाईंको अल्लाहप्रतिको विश्वास राम्रो रहोस्। किनभने जसले मृत्युअघि खराब कर्म गर्दछ, उसको मृत्युको बेला अल्लाहप्रतिको आशा खराब हुन्छ।
सेवकको लागि सबैभन्दा उत्तम अवस्था भनेको आशा, डर र प्रेमको पालनकर्तात्व बीचको सन्तुलन हो। प्रेम सवारी हो, आशा मार्गदर्शक हो, डर चालक हो र अल्लाह आफ्नो अनुग्रह र दयाले गन्तव्यसम्म पुर्याउँछन्।
जब कसैको मृत्युको समय आउँछ, उसको छेउमा बस्ने मानिसहरूले अल्लाहमा आशा र सद्भावको वातावरण सिर्जना गर्नुपर्छ। किनभने हदीसमा भनिएको छ, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो मृत्युभन्दा तीन दिन अघि यो भन्नुभएको थियो।

Attribution

[मुस्लिमले वर्णन गरेका छन्]

Categories

Share

Share hadeeth

Sharing options · 0 Total shares

Share

← Back to encyclopedia
Shopping Basket

Loading...