افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم.
#3142[सही]
HadeethEnc · 1.59.0

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) प्रायः यो दुआ गर्नुहुन्थ्यो: ‘या मुकल्लिबल-कुलूब, सब्बित कल्बी अला दीनिक’, जसको अर्थ हो: "हे हृदयहरू परिवर्तन गर्ने मेरो पालनकर्ता! मेरो हृदयलाई तपाईंको धर्ममा अडिग बनाउनुहोस्।" मैले भनेँ

Available translations

Choose an available translation of this Hadeeth

01

Hadeeth text

अनस (रजियल्लाहु अन्हु) ले भन्नुहुन्छ कि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) प्रायः यो दुआ गर्नुहुन्थ्यो: ‘या मुकल्लिबल-कुलूब, सब्बित कल्बी अला दीनिक’, जसको अर्थ हो: "हे हृदयहरू परिवर्तन गर्ने मेरो पालनकर्ता! मेरो हृदयलाई तपाईंको धर्ममा अडिग बनाउनुहोस्।" मैले भनेँ: "हे अल्लाहका रसूल! हामीले तपाईं र तपाईंले ल्याउनुभएको धर्ममा विश्वास गरेका छौं। के तैपनि तपाईं हाम्रो बारेमा डराउनुहुन्छ?" उहाँले भन्नुभयो: "हो, निस्सन्देह हृदयहरू अल्लाहका दुई औंलाहरू बीचमा छन्। उहाँले तिनीहरूलाई जसरी चाहनुहुन्छ, फेर्नुहुन्छ।"
02

Explanation

नबी (सल्लल्लाहु अलैहि वसल्लम) प्रायः धर्म र आज्ञाकारितामा अडिग रहन तथा पथभ्रष्टता र कुमार्ग बाट टाढा हुन दुआ (प्रार्थना) गर्नुहुन्थ्यो । अनस बिन मालिक (रजियल्लाहु अन्हु) ले पनि नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई यो दुआ (प्रार्थना) अत्यन्तै धेरै पढिरहेको देखेर आश्चर्य मान्नुभयो । त्यसैले नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उहाँलाई भन्नुभयो: "मानिसहरूको हृदय अल्लाहका दुई औंलाहरूका बीचमा हुन्छ। उहाँले तिनलाई जसरी चाहनुहुन्छ, त्यसरी पल्टाइदिनुहुन्छ। वास्तवमा, हृदय ईमान (आस्था) र कुफ्र (अविश्वास) दुवैको केन्द्र हो। यसको अत्यधिक परिवर्तनशील स्वभावका कारण यसलाई 'हृदय' (क़ल्ब) भनिएको हो; यो उम्लिरहेको भाँडोभन्दा पनि बढी पल्टिने खतरामा रहन्छ। अल्लाहले जसलाई चाहनुहुन्छ, उसको हृदयलाई मार्गदर्शन र धर्ममा अडिग राख्नुहुन्छ, र जसलाई चाहनुहुन्छ, उसको हृदयलाई पथभ्रष्टता र भ्रामकतातर्फ फर्काइदिनु हुन्छ।
03

Benefits

यसले नबी (सल्लल्लाहु अलैहि वसल्लम) को अल्लाहप्रति नम्रता र पूर्ण समर्पणलाई दर्शाउँछ, साथै उहाँले उम्मतीहरूलाई पनि त्यही प्रार्थना (दुआ) गर्नका लागि मार्गदर्शन गर्नुभयो।
यसमा धर्ममा अडिग रहनु र स्थिर रहनुको महत्त्व स्पष्ट गरिएको छ तथा जीवनको अन्तिम अवस्था (खातिमा) नै निर्णायक हुन्छ भन्ने कुरा बुझाइएको छ।
मानिसलाई इस्लाम (सत्य मार्ग) मा दृढतापूर्वक कायम रहनका लागि अल्लाहको सहायता हरेक क्षणका लागि अपरिहार्य हुन्छ।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) को पालना गर्दै यो दुआ धेरै पढ्न प्रोत्साहित गरिएको छ ।
इस्लाममाथि दृढतापूर्वक कायम रहनु नै सबैभन्दा ठूलो ईश्वरीय वरदान हो, जसका लागि प्रत्येक व्यक्तिले निरन्तर प्रयास गरिरहनुपर्छ र आफ्नो सृष्टिकर्ताप्रति सदैव कृतज्ञ रहनुपर्छ।

Attribution

[तिर्मीजी र अहमदले वर्णन गरेका छन्]

Categories

Share

Share hadeeth

Sharing options · 0 Total shares

Share

← Back to encyclopedia
Shopping Basket

Loading...