म र नबी (सल्लल्लाहु अलैहि वसल्लम) एउटै भाँडोबाट नुहाउने गर्दथ्यौं, जबकि हामीदुवै जुन्बी (अपवित्र) हुन्थ्यौं । त्यसैगरी म महिनावारी भएको बेला नबी (सल्लल्लाहु अलैहि वसल्लम) को आदेश अनुसार आफ्नो गुप्ताङ्ग लुगाले बाँध्थेँ र त्यसपछि उहाँ मसँग मुबाशरत (सम्भोग बाहेक अन्य यौन क्रियाकलापहरू) गर्नुहुन्थ्यो
आस्थावानहरूकि आमा आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्, म र नबी (सल्लल्लाहु अलैहि वसल्लम) एउटै भाँडोबाट नुहाउने गर्दथ्यौं, जबकि हामीदुवै जुन्बी (अपवित्र) हुन्थ्यौं । त्यसैगरी म महिनावारी भएको बेला नबी (सल्लल्लाहु अलैहि वसल्लम) को आदेश अनुसार आफ्नो गुप्ताङ्ग लुगाले…

