افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم.
#8392[सही]
HadeethEnc · 1.59.0

जब तिमीहरूमध्ये कोही वुजु गर्छ र मोजा लगाउँछ, उसले त्यसैमा नमाज पढोस् र त्यसमाथि मसह (स्पर्श) गरोस् र यदि उसले चाहन्छ भने, अपवित्र अवस्था (जनाबत) बाहेक कुनै पनि अवस्थामा त्यसलाई नफुकालोस्।

Available translations

Choose an available translation of this Hadeeth

01

Hadeeth text

अनस (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "जब तिमीहरूमध्ये कोही वुजु गर्छ र मोजा लगाउँछ, उसले त्यसैमा नमाज पढोस् र त्यसमाथि मसह (स्पर्श) गरोस् र यदि उसले चाहन्छ भने, अपवित्र अवस्था (जनाबत) बाहेक कुनै पनि अवस्थामा त्यसलाई नफुकालोस्।"
02

Explanation

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट रूपमा बताउनु भएको छ, यदि कुनै मुस्लिमले वुजू गरेपछि खुफ लगायो र त्यसपछि उसको वुजू टुट्यो र पुनः वुजू गर्न चाहन्छ भने, उसलाई खुफमा मस्ह (स्पर्श) गर्न अनुमति छ यदि उसले चाह्यो भने । उसले खुफ निकाल्नु आवश्यक छैन र एक निश्चित समय सम्म उसले खुफ लगाएर नमाज पढ्न सक्छ । तर यदि उसलाई स्नानको आवश्यकता पर्यो भने अनिवार्य रुपमा खुफ खोल्नु र खुट्टाहरू धुनु पर्छ ।
03

Benefits

खुफमाथि मस्‍ह (स्पर्श) गर्नु त्यति बेला मात्रै उचित हुन्छ जब ती पूर्ण रुपमा पवित्रता प्राप्त गरे पछि लगाइएका हुन्छन् ।
मुकिम (स्थायी बासिन्दा) को लागि एक दिन र एक रात र यात्रु (मुसाफिर) को लागि: तीन दिन र तीन रात हो।
खुफमाथि मस्‍ह साना हदस (सामान्य अशुद्धता) का लागि मात्र मान्य हुन्छ, ठूला हदस (मुख्य अशुद्धता) का लागि मान्य हुँदैन। ठूला हदसको अवस्थामा खुफ फुकालेर खुट्टा धुनै पर्छ ।
जूता, खुफ वा यस जस्ता चिज लगाएर नमाज पढ्न सुन्नत हो, जो यहूदीहरूको विपरीत हो । तर यो त्यति बेलामात्रै मान्य हुन्छ जब ती चिज पवित्र हुन्छन् र नमाजीहरूलाई कष्ट हुँदैन । यदि मस्जिदमा कार्पेट ओछ्याइएको छ भने, जुत्ता लगाएर नमाज पढ्न हुँदैन।
खुफमा स्पर्श गर्नुमा वास्तवमा यस समुदायको लागि सहज गरिएको हो ।

Attribution

[दार कुतनीले वर्णन गरेका छन्]

Categories

Share

Share hadeeth

Sharing options · 0 Total shares

Share

← Back to encyclopedia
Shopping Basket

Loading...