افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم.
#3075[सही]
HadeethEnc · 1.59.0

म नबी (सल्लल्लाहु अलैहि वसल्लम) को साथमा थिएँ। उहाँ एक समुदायको फोहोरको थुप्रो नजिक पुग्नुभयो र उभिएर पिसाब गर्नुभयो।

Available translations

Choose an available translation of this Hadeeth

01

Hadeeth text

हुजैफा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् कि म नबी (सल्लल्लाहु अलैहि वसल्लम) को साथमा थिएँ। उहाँ एक समुदायको फोहोरको थुप्रो नजिक पुग्नुभयो र उभिएर पिसाब गर्नुभयो। म केही टाढा सरेको थिएँ, उहाँले भन्नुभयोः “नजिक आऊ।” म नजिक गएँ र उहाँको कुर्कुच्चा (खुट्टाको पछाडि) को ठ्याक्कै पछाडि उभिएँ। त्यसपछि उहाँले वुजू गर्नुभयो र खुफ्फैन (मोजा) माथि मसह गर्नुभयो।”
02

Explanation

हुजैफा बिन अल-यमान (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन् कि उनी नबी (सल्लल्लाहु अलैहि वसल्लम) सँगै थिएँ। नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई पिसाब फेर्न आवश्यकता भयो, त्यसैले उहाँ मानिसहरूले घरबाट बढारेको फोहोर-मैला फाल्ने ठाउँमा (जसलाई "सुबाता" भनिन्छ) जानुभयो। त्यहाँ पुगेर उहाँले उभिएरै पिसाब फेर्नुभयो, जबकि उहाँको सामान्य बानी बसेर पिसाब फेर्ने थियो।

यो देखेर हुजैफा (रजियल्लाहु अन्हु) उहाँबाट अलिकति पर सर्नुभयो। तब नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उनलाई नजिक आउन भन्नुभयो । हुजैफा (रजियल्लाहु अन्हु) नजिक गएर उहाँको कुर्कुच्चाको ठीक पछाडि उभिनुभयो, ताकि त्यस अवस्थामा मानिसहरूको नजर उहाँमाथि नपरोस् र उहाँका लागि पर्दाको काम गरोस्। ।

त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले वुजू गर्नुभयो र खुट्टा धुने पालोमा, धुनुको सट्टा दुवै मोजामाथि 'मसह' गर्नुभयो र मोजा फुकाल्नुभएन। खुट्टामा लगाइने र गोलीगाँठोसम्म ढाक्ने पातलो छाला वा त्यस्तै वस्तुबाट बनेको मोजालाई 'खुफ्फ' भनिन्छ।
03

Benefits

मोजामाथि मसह गर्नु जायज छ ।
शरीर वा लुगामा पिसाब नलाग्ने शर्त सहित आवश्यकताअनुसार उभिएर पिसाब फेर्न अनुमति छ ।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले पिसाब फेर्न फोहोर फाल्ने ठाउँ रोज्नुभयो किनकि त्यस्ता ठाउँहरू प्रायः नरम माटो भएका हुन्छन्, जहाँ पिसाबका थोपाहरू उछिट्टिएर व्यक्तिको (शरीर वा लुगामा) लाग्ने डर हुँदैन।

Attribution

[मुत्तफकुन अलैहि]

Categories

Share

Share hadeeth

Sharing options · 0 Total shares

Share

← Back to encyclopedia
Shopping Basket

Loading...