افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم.
#8343[सही]
HadeethEnc · 1.59.0

अल्लाहले स्वर्गवासीहरूलाई सम्बोधन गर्दै भन्नुहुनेछ: “हे स्वर्गवासीहरू!” तिनीहरूले उत्तर दिनेछन्: “हे हाम्रा पालनकर्ता! हामी उपस्थित छौं र सम्पूर्ण भलाइ हजुरकै हातमा छ।” अल्लाहले सोध्नुहुनेछ: “के तिमीहरू सन्तुष्ट छौ?” तिनीहरूले भन्नेछन्: “हामी किन सन्तुष्ट नहुने? जब कि हजुरले हामीलाई यस्ता वरदानहरू प्रदान गर्नुभएको छ, जुन हजुरले आफ्ना सृष्टिहरूमध्ये अरू कसैलाई दिनुभएको छैन।

Available translations

Choose an available translation of this Hadeeth

01

Hadeeth text

अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : अल्लाहले स्वर्गवासीहरूलाई सम्बोधन गर्दै भन्नुहुनेछ: “हे स्वर्गवासीहरू!” तिनीहरूले उत्तर दिनेछन्: “हे हाम्रा पालनकर्ता! हामी उपस्थित छौं र सम्पूर्ण भलाइ हजुरकै हातमा छ।” अल्लाहले सोध्नुहुनेछ: “के तिमीहरू सन्तुष्ट छौ?” तिनीहरूले भन्नेछन्: “हामी किन सन्तुष्ट नहुने? जब कि हजुरले हामीलाई यस्ता वरदानहरू प्रदान गर्नुभएको छ, जुन हजुरले आफ्ना सृष्टिहरूमध्ये अरू कसैलाई दिनुभएको छैन। ”
तब अल्लाहले भन्नुहुनेछ: “म तिमीहरूलाई योभन्दा पनि उत्तम उपहार दिनेछु।” तिनीहरूले सोध्नेछन्: “हे हाम्रा पालनकर्ता! योभन्दा उत्तम कुरा अरू के हुन सक्छ र?” तब अल्लाहले घोषणा गर्नुहुनेछ: “म तिमीहरूलाई मेरो ‘महा-प्रसन्नता’ (रजामन्दी) प्रदान गर्दछु, र अब उप्रान्त म तिमीहरूसँग कहिल्यै अप्रसन्न हुनेछैन।”
02

Explanation

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, अल्लाहले स्वर्गवासीहरूलाई सम्बोधन गर्दै सोध्नुहुनेछ: “हे स्वर्गका वासीहरू हो!” उनीहरूले जवाफ दिनेछन्: “हे हाम्रा पालनकर्ता! हामी पूर्ण निष्ठा र तत्परताका साथ उपस्थित छौं, र हामी सदैव हजुरको असीम दयाको अपेक्षा गर्दछौं। अल्लाहले सोध्नुहुनेछ: 'के तिमीहरू सन्तुष्ट छौ?' तिनीहरूले जवाफ दिनेछन्: 'हो, हामी सन्तुष्ट छौं। जब हजुरले हामीलाई ती वरदानहरू प्रदान गर्नुभएको छ, जुन हजुरले आफ्नो सृष्टिका अन्य कसैलाई पनि दिनुभएको छैन, त हामी किन सन्तुष्ट नहुने? तब अल्लाहले भन्नुहुनेछ: 'के म तिमीहरूलाई योभन्दा पनि उत्तम कुरा प्रदान नगरूँ?' तिनीहरूले भन्नेछन्: ‘हे अल्लाह! यसभन्दा उत्तम अरू के हुन सक्छ र?’ तब अल्लाहले भन्नुहुनेछ: ‘म तिमीहरूलाई मेरो अनन्त सन्तुष्टि (प्रसन्नता) प्रदान गर्दछु, जसपश्चात् म तिमीहरूसँग कहिल्यै पनि क्रोधित हुने छैन।’
03

Benefits

अल्लाहले स्वर्गका मानिसहरूसँग कुराकानी गर्नुहुनेछ ।
यसमा स्वर्गवासीहरूका लागि अल्लाहको तर्फबाट शुभ समाचार दिइएको छ कि उहाँ तिनीहरूसँग सदैवका लागि प्रसन्न रहनुहुनेछ र तिनीहरूसँग कहिल्यै रिसाउनु हुनेछैन ।
स्वर्गवासीहरू आ–आफ्ना विभिन्न दर्जा र स्थानमा भए तापनि आफ्नो अवस्थाप्रति पूर्ण रूपमा सन्तुष्ट हुनेछन्। यो कुरा यस तथ्यबाट प्रस्ट हुन्छ कि उनीहरूलाई प्रश्न गरिँदा सबैले एकै स्वरमा यसरी उत्तर दिनेछन्: “तपाईंले हामीलाई यस्ता कुराहरू प्रदान गर्नुभएको छ, जुन तपाईंले आफ्ना सम्पूर्ण सृष्टिमध्ये कसैलाई पनि प्रदान गर्नुभएको छैन।”

Attribution

[मुत्तफकुन अलैहि]

Categories

Share

Share hadeeth

Sharing options · 0 Total shares

Share

← Back to encyclopedia
Shopping Basket

Loading...