افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم.
#8294[हसन]
HadeethEnc · 1.59.0

‘अऊजु बिल्लाहिल्-अजीम्, व बिवज्हिहिल्-करीम्, व सुल्तानिहिल्-कदीम्, मिनश्-शैतानिर्रजीम्’ (अर्थ: "म महान अल्लाह, उहाँको सम्मानित अनुहार र उहाँको शाश्वत सत्ताको माध्यमबाट धिक्कारिएको शैतान विरुद्ध शरण चाहन्छु

Available translations

Choose an available translation of this Hadeeth

01

Hadeeth text

अब्दुल्लाह बिन अम्र बिन आस (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) मस्जिदमा प्रवेश गर्दा यो दुआ पढ्नुहुन्थ्यो: ‘अऊजु बिल्लाहिल्-अजीम्, व बिवज्हिहिल्-करीम्, व सुल्तानिहिल्-कदीम्, मिनश्-शैतानिर्रजीम्’ (अर्थ: "म महान अल्लाह, उहाँको सम्मानित अनुहार र उहाँको शाश्वत सत्ताको माध्यमबाट धिक्कारिएको शैतान विरुद्ध शरण चाहन्छु।")। उहाँले सोध्नुभयो: "के यति नै हो?" मैले भनेँ: "हो।" उहाँले भन्नुभयो: "जब कोही (मस्जिदमा प्रवेश गर्दा) यो दुआ पढ्छ, शैतानले भन्छ: ‘यो व्यक्ति आज पूरा दिन मबाट सुरक्षित भयो’।"
02

Explanation

नबी (सल्लल्लाहु अलैहि वसल्लम) मस्जिदमा प्रवेश गर्दा यो (दुआ) पढ्नुहुन्थ्यो: (अऊजु बिल्लाहिल्-अजीम्) म अल्लाह र उहाँका गुणहरूद्वारा शरण चाहन्छु । (व बिवज्हिहिल्-करीम्) र उहाँको महिमामय (करीम)अनुहारको माध्यमबाट— उहाँ, जो परम दाता र सर्वश्रेष्ठ दानशील हुनुहुन्छ। (व सुल्तानिहि) अर्थात् उहाँको प्रभुत्व, महिमा र सृष्टिमध्ये जसमाथि चाहनुहुन्छ, उसमाथि स्वामित्व प्राप्त गर्ने उहाँको शक्ति र (अल-कदीम्) उहाँको अनादि र अनन्त प्रभुत्वको माध्यमले। (मिनश्-शैतानिर्रजीम्) अल्लाहको कृपाबाट बहिष्कृत र धुत्कारिएको शैतानबाट (बच्न) अल्लाहको शरण चाहन्छु। अर्थात्: हे अल्लाह! मलाई उसको ‘वसवसा’ (मनमा आउने कुविचार), पथभ्रष्ट पार्ने बहकाउ, उसका चालहरू , दुष्प्रभावहरू, पापलाई आकर्षक देखाउने भ्रम र मार्गभ्रष्ट पार्ने कार्यबाट रक्षा गर्नुहोस्। किनकि, ऊ नै पथभ्रष्टताको मूल कारण र अज्ञानता एवम् विचलनतर्फ धकेल्ने मुख्य प्रेरक हो।" अब्दुल्लाह बिन अम्रलाई सोधियो: "यति नै हो?" अर्थात् के अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले यति मात्र भन्नु भएको थियो? उनले भने: हो, यति मात्र भन्नु भएको थियो ।

मस्जिदमा प्रवेश गर्ने क्रममा यदि कसैले यो दुआ पढ्दछ भने, शैतानले भन्दछ:"यस व्यक्तिले आजको दिन र रातभरका लागि मबाट आफूलाई सुरक्षित राखेको छ।"
03

Benefits

यसमा मस्जिद प्रवेश गर्दा पढिने यस ‘जिक्र’ (दुआ) को सद्गुण र उत्कृष्टता बारे वर्णन गरिएको छ। साथै, यसको पाठ गर्ने व्यक्ति दिनको बाँकी समयका लागि शैतानबाट सुरक्षित रहने कुरा उल्लेख गरिएको छ।
यसमा शैतानदेखि सदा सतर्क रहन चेतावनी दिइएको छ, किनकि ऊ मुस्लिमलाई सत्य मार्गबाट विचलित गर्न र विभिन्न प्रलोभनहरूद्वारा भ्रमित पार्न निरन्तर ताकमा रहेको हुन्छ।
मानिसको हृदयमा अल्लाहप्रतिको आस्था जति प्रगाढ हुन्छ, र उसले जति सचेतता र चिन्तनका साथ यो प्रार्थना (दुआ) पाठ गर्दछ, एवं यससम्बन्धी अल्लाहको वचनमा जति अटल विश्वास राख्दछ, ऊ शैतानका भ्रम र छलछामबाट त्यति नै सुरक्षित रहन्छ।

Attribution

[अबू दाऊदले वर्णन गरेका छन्]

Categories

Share

Share hadeeth

Sharing options · 0 Total shares

Share

← Back to encyclopedia
Shopping Basket

Loading...