افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم.
#65107[सही]
HadeethEnc · 1.59.0

निस्सन्देह, अल्लाहले केवल त्यो कार्य स्वीकार गर्नुहुन्छ, जुन विशुद्ध उहाँको निम्ति र उहाँको प्रसन्नता प्राप्तिका लागि गरिन्छ।

Available translations

Choose an available translation of this Hadeeth

01

Hadeeth text

अबू-उमामा अल्-बाहली (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, एक व्यक्ति नबी (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आए र सोधे: "जसले प्रतिफल र प्रसिद्धिको कामना गर्दै जिहादमा भाग लिन्छ, उसले के पाउँछ?" नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले जवाफ दिनुभयो: "उसले केही प्राप्त गर्नेछैन।" ती व्यक्तिले आफ्नो प्रश्न तीन पटक दोहोर्याए र प्रत्येक पटक उहाँले भन्नुभयो: "उसले केही प्राप्त गर्नेछैन।" त्यसपछि उहाँले भन्नुभयो: "निस्सन्देह, अल्लाहले केवल त्यो कार्य स्वीकार गर्नुहुन्छ, जुन विशुद्ध उहाँको निम्ति र उहाँको प्रसन्नता प्राप्तिका लागि गरिन्छ।"
02

Explanation

एक व्यक्ति नबी (सल्लल्लाहु अलैहि वसल्लम) को समक्ष उपस्थित भए र सोधे: "त्यस्तो व्यक्तिको बारेमा के आदेश छ, जो अल्लाहबाट प्रतिफल र मानिसहरूबाट प्रशंसा दुवै प्राप्त गर्ने मनसायले जिहादमा सहभागी हुन्छ?" नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले जवाफ दिनुभयो: "उसले केही पनि प्राप्त गर्नेछैन। किनभने उसले आफ्नो नियतमा अल्लाह बाहेक अन्य लाई साझेदार बनायो।"
ति व्यक्तिले यो प्रश्न तीन पटक दोहोर्याए, र प्रत्येक पटक उहाँले उही उत्तर दिनुभयो: "उसले कुनै इनाम पाउनेछैन।" त्यसपछि, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले कर्म स्वीकार्य हुने ईश्वरीय नियम स्पष्ट पार्दै भन्नुभयो: "अल्लाहले केवल तिनै कर्महरू स्वीकार गर्नुहुन्छ, जुन विशुद्ध उहाँकै निम्ति (निस्वार्थ भावले) र उहाँको प्रसन्नता प्राप्त गर्ने उद्देश्यले मात्र गरिएका हुन्छन्।"
03

Benefits

अल्लाहले मात्र त्यो कार्यलाई स्वीकार गर्नुहुन्छ, जुन विशुद्ध रूपमा उहाँको लागि होस् र साथै उहाँको नबि (सल्लल्लाहु अलैहि वसल्लम) को निर्देशन अनुसार होस् ।
मुफ्तीको उत्कृष्ट जवाफ त्यो हुन्छ, जसले फतवा (धार्मिक सुुझाव) सोध्ने व्यक्तिको मूल उद्देश्य पूरा गर्नुका साथै उसलाई आवश्यक पर्ने थप जानकारी समेत समेटेको हुन्छ।
महान् र महत्वपूर्ण कुराको पुष्टि त्यसबारे बारम्बार प्रश्न गरेर गरिन्छ।
वास्तविक मुजाहिद त्यो हो, जसले अल्लाहको वचन (तौहीह) लाई सर्वोच्च बनाउन र परलोकको पुण्यको खोजीमा पूर्ण इख्लास (निष्कपटता) का साथ जिहाद गर्छ। उसको जिहाद सांसारिक लाभका लागि हुँदैन।

Attribution

[رواه النسائي]

Categories

Share

Share hadeeth

Sharing options · 0 Total shares

Share

← Back to encyclopedia
Shopping Basket

Loading...