रसूल (सल्लल्लाहु अलैहि वसल्लम) दुबै सज्दाको बीचमा यो दुआ : ’रब्बिग्-फिर्ली, रब्बिग्-फिर्ली’ पढ्नुहुन्थ्यो ।
Choose an available translation of this Hadeeth
Hadeeth text
हुजैफा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) दुबै सज्दाको बीचमा यो दुआ : ’रब्बिग्-फिर्ली, रब्बिग्-फिर्ली’ पढ्नुहुन्थ्यो ।
Explanation
"रब्बिग्-फिर्ली" को अर्थ : सेवकले आफ्ना पापहरू मेटाउन र आफ्ना कमजोरीहरू ढाक्नका लागि आफ्नो परमेश्वरलाई अनुरोध गर्नु हो ।
Benefits
"रब्बिग्-फिर्ली" एक पटक पढ्नु अनिवार्य हो र एक पटक भन्दा बढी पढ्नु मुस्तहब हो ।
Attribution
Categories
Share hadeeth
Sharing options · 0 Total shares

