افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم.
#65086[सही]
HadeethEnc · 1.59.0

जब मुअज्जिन (अल्लाहु अक्बर, अल्लाहु अक्बर) भन्छ र (जवाफमा) तिमीहरूमध्ये कसैले (अल्लाहु अक्बर, अल्लाहु अक्बर)

Available translations

Choose an available translation of this Hadeeth

01

Hadeeth text

उमर बिन खत्ताब (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : जब मुअज्जिन (अल्लाहु अक्बर, अल्लाहु अक्बर) भन्छ र (जवाफमा) तिमीहरूमध्ये कसैले (अल्लाहु अक्बर, अल्लाहु अक्बर) भन्छ, मुअज्जिनले (अश्हदु अल्ला इला ह इल्लल्लाह) भन्छ र उसले (अश्हदु अल्ला इला ह इल्लल्लाह) भन्छ । मुअज्जिनले (अश्हदु अन्न मुहम्मदर्रसूलुल्लाह) भन्छ र उसले (अश्हदु अन्न मुहम्मदर्रसूलुल्लाह) भन्छ । त्यसपछि मुअज्जिनले (हय्य अलस्सलाह) भन्छ र उसले (लाहौल वला कुव्वत इल्ला बिल्लाह) भन्छ, त्यसपछि मुअज्जिनले (हय्य अलल्फलाह) भन्छ र उसले (लाहौल वला कुव्वत इल्ला बिल्लाह) भन्छ । त्यसपछि मुअज्जिनले (अल्लाहू अक्बर, अल्लाहू अक्बर) भन्छ र उसले (अल्लाहू अक्बर, अल्लाहु अक्बर) भन्छ । त्यसपछि मुअज्जिनले (ला इलाह इल्लल्लाह) भन्छ र उसले साँचो हृदयले (ला इलाह इल्लल्लाह) भन्छ भने ऊ स्वर्गमा प्रवेश गर्नेछ ।
02

Explanation

अजान भनेको मानिसहरूलाई नमाजको समय आरम्भ भयो भनेर जानकारी दिनु हो । अजानका शब्दहरू वास्तवमा तौहीद (एक इश्वरवाद) र आस्था प्रदर्शन गर्ने उत्कृष्ट शब्दहरू हुन् ।

यस हदीसमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अजान सुन्दा के गर्नुपर्छ भनेर स्पष्ट पार्नुभएको छ । अजान सुन्ने व्यक्तिले मुअज्जिन (अजान दिने व्यक्ति) ले भनेको कुरा उसको पछि-पछि दोहोर्याउनु पर्छ, जस्तै मुअज्जिनले "अल्लाहु अकबर" भनेपछि श्रोताले "अल्लाहु अकबर" भन्नुपर्छ र अन्य वाक्यहरू पनि सोही तरिकाले दोहोर्याउनु पर्छ । तर जब मुअज्जिनले (हय्य अलस्सलाह) र (हय्य अलल्फलाह) भन्छ, श्रोताले यसको जवाफमा (लाहौल वला कुव्वत इल्ला बिल्लाह) भन्नुपर्छ ।

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भएको छ, जसले आफ्नो हृदयबाट इमान्दारीपूर्वक अजानको जवाफ दिन्छ, उसले स्वर्गमा प्रवेश गर्नेछ ।

अजानका शब्दहरूको अर्थ: "अल्लाहु अकबर" : अल्लाह सबै भन्दा महान, ठूलो र अत्यधिक शक्तिशाली हुनुहुन्छ ।

"अश्हदु अल्ला इलाह इल्लल्लाह" : म गवाही दिन्छु अल्लाह बाहेक कोही सत्य ईश्वर छैन ।

"अश्हदु अन्न मुहम्मदर्रसूलुल्लाह" : म स्वीकार गर्छु र आफ्नो जिब्रो र हृदयले गवाही दिन्छु, मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहद्वारा पठाईएका रसूल (दूत) हुन् र उहाँको आज्ञापालन अनिवार्य छ ।

"हय्य अलस्सलाह" को अर्थ भनेको नमाजको लागि आउनुहोस् हो । जबकि श्रोताको भनाइ "ला हौल वला कुव्वत इल्लाह बिल्लाह" को अर्थ अल्लाहको सहायता बिना नमाज पढ्न अवरोधहरू हटाउने कुनै उपाय छैन । हो, अल्लाहको तौफिक बिना न उपासना गर्ने शक्ति छ न अरू केही गर्न क्षमता ।

"हय्य अलल्फलाह" को अर्थ सफलताको लागि आउनुहोस् हो । वास्तवमा सफलता भनेको स्वर्ग प्राप्ति र नर्कबाट मुक्ति हो ।
03

Benefits

मुअज्जिनलाई जवाफ दिने पुण्य। अजान सुन्ने व्यक्तिले मुअज्जिनले भनेको कुरा उसको पछि-पछि दोहोर्याउनु पर्छ, तर (हय्य अलस्सलाह) र (हय्य अलल्फलाह) को जवाफमा (लाहौल वला कुव्वत इल्ला बिल्लाह) भन्नुपर्छ ।

Attribution

[मुस्लिमले वर्णन गरेका छन्]

Categories

Share

Share hadeeth

Sharing options · 0 Total shares

Share

← Back to encyclopedia
Shopping Basket

Loading...