रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले दुई-दुई पटक वुजूका अंगहरू धुनुभयो ।
Choose an available translation of this Hadeeth
Hadeeth text
अब्दुल्लाह बिन जैद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले दुई-दुई पटक वुजूका अंगहरू धुनुभयो ।
Explanation
Benefits
कहिलेकाहीँ दुई-दुई पटक वुजूका अंगहरू धुनु जायज हो ।
टाउकोलाई मात्र एक पटक मसह (पुछिने) गरिनेछ ।
Attribution
Categories
Share hadeeth
Sharing options · 0 Total shares

