रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एक-एक पटक वुजूका अंगहरू धुनुभयो ।
Choose an available translation of this Hadeeth
Hadeeth text
अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, उहाँ भन्नुहुन्छ: रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एक-एक पटक वुजूका अंगहरू धुनुभयो ।
Explanation
Benefits
कहिलेकाहीँ एक एक पटक वुजू गर्नु पनि जायज छ ।
टाउकोलाई मात्र एक पटक मसह (पुछिने) गरिनेछ ।
Attribution
Categories
Share hadeeth
Sharing options · 0 Total shares

