जसले असरको नमाज छोड्छ, उसको कर्म व्यर्थ हुन्छ ।
Choose an available translation of this Hadeeth
Hadeeth text
बुरैदह बिन हुसैब (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, उनले भने : अस्रको नमाज चाँडै पढ्नुहोस् । किनकि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: " जसले असरको नमाज छोड्छ, उसको कर्म व्यर्थ हुन्छ ।"
Explanation
Benefits
अस्रको नमाज छोड्नेलाई धेरै कडा चेतावनी दिइएको छ । अन्य नमाज भन्दा अस्रको नमाज समयमै नपढ्नु ठूलो पाप हो । किनभने यो मध्य सलाह (नमाज) हो, जुन कुर्आनको यस आयतमा विशेष रूपमा आदेश दिइएको छ: "सबै नमाजहरूको र (विशेष गरी) मध्य नमाज (अस्र) को रक्षा गर्नुहोस् ।" [सूरह अल-बकरह: २३८]
Attribution
Categories
Share hadeeth
Sharing options · 0 Total shares

