जसले बिहानको नमाज पढ्छ, ऊ अल्लाहको सुरक्षामा हुन्छ
Choose an available translation of this Hadeeth
Hadeeth text
जुनदुब बिन अब्दुल्लाह अल- कस्री (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले बिहानको नमाज पढ्छ, ऊ अल्लाहको सुरक्षामा हुन्छ । त्यसैले, अल्लाहको जिम्मेवारीमा रहेका व्यक्तिलाई कुनै नोक्सान पुर्याउन हुन्न। यदि अल्लाहले आफ्नो जिम्मेवारीमा हस्तक्षेप गरेको कारण कसैलाई समाउन चाहनुभयो भने, उहाँले सजिलोसंग समात्छन् र उसलाई जहन्नमको आगोमा उँधो मुन्टो फ्याँक्छन् ।
Explanation
त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यो सुरक्षा उल्लङ्घन नगर्न चेतावनी दिनुभयो । यो सुरक्षा तोड्ने एउटा रूप फजर नमाज छोड्नु हो र अर्को रूप फजर नमाज पढ्ने व्यक्तिसँग दुर्व्यवहार हो । जसले यसो गर्दछ, उसले यस संरक्षणको पर्खाललाई भत्कायो र अधिकार बेवास्ता गरेकोमा अल्लाहले उसलाई आफ्नो सामु उपस्थित गराउनु हुनेछ र जसलाई अल्लाहले आफ्नो सामु हाजिर गराउनु हुनेछ, त्यसलाई उसको अनुहार घिसार्दै नरकमा फालिदिनु हुनेछ ।
Benefits
फजर नमाज पढ्ने व्यक्तिलाई दुर्व्यवहार गर्ने विरुद्ध कडा चेतावनी ।
अल्लाहले आफ्नो धर्मका सेवकहरूसगँ दुर्व्यवहार गर्नेहरूबाट बदला लिनुहुन्छ।
Attribution
Categories
Share hadeeth
Sharing options · 0 Total shares

