افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم.
#3512[सही]
HadeethEnc · 1.59.0

मैले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग बैअत (प्रतिज्ञा) गरेँ कि अल्लाह बाहेक कोही सत्य ईश्वर छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका रसूल हुनुहुन्छ भनी गवाही दिनेछु, नमाज कायम गर्नेछु, जकात तिर्नेछु, शासकप्रति वफादार रहनेछु र हरेक मुस्लिमको हित र कल्याण गर्नेछु।

Available translations

Choose an available translation of this Hadeeth

01

Hadeeth text

जरीर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग बैअत (प्रतिज्ञा) गरेँ कि अल्लाह बाहेक कोही सत्य ईश्वर छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका रसूल हुनुहुन्छ भनी गवाही दिनेछु, नमाज कायम गर्नेछु, जकात तिर्नेछु, शासकप्रति वफादार रहनेछु र हरेक मुस्लिमको हित र कल्याण गर्नेछु।
02

Explanation

सहाबी हजरत जरीर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् कि उनले नबी (सल्लल्लाहु अलैहि वसल्लम) सँग निम्न कुराहरूप्रति वचनबद्धता जनाउँदै प्रतिज्ञा गरे:
अल्लाहको तौहीदको (एकेश्वरवादको) सिद्धान्तलाई दृढतापूर्वक पालना गर्नुहुनेछ; दिन-रातमा पाँच अनिवार्य नमाजहरूलाई तिनीहरूका अर्कान (स्तम्भहरू), शर्त (सर्तहरू), वाजिब (अनिवार्य कार्यहरू) र सुन्नत अनुसार नियमित रूपमा सम्पन्न गर्नुहुनेछ; त्यसैगरी निर्धारित जकात (यो एक अनिवार्य आर्थिक उपासना हो जुन धनी व्यक्तिहरूबाट सङ्कलन गरी गरिब तथा अन्य योग्य व्यक्तिहरूलाई वितरण गरिन्छ) प्रदान गर्नुहुनेछ; शासक र सरोकारवालाहरूको आज्ञापालन गर्नुहुनेछ; र प्रत्येक मुस्लिमको कल्याणको कामना गर्दै उनीहरूको हितका लागि तत्पर रहनुहुनेछ, उनीहरूलाई लाभ पुर्याउनुहुनेछ, र वचन तथा कर्म दुवैबाट उनीहरूलाई हानि नहुने कुरा सुनिश्चित गर्नुहुनेछ।
03

Benefits

सलाह (नमाज) र जकातको महत्व र यी दुवै इस्लामका स्तम्भहरू हुन् भन्ने कुरा स्पष्ट हुन्छ ।
मुस्लिमहरूबीच धार्मिक तथा सांसारिक दुवै तहमा पारस्परिक र अपारस्परिक कल्याणकारी कार्यहरू प्रवर्द्धन गर्ने र हानिकारक कुराबाट जोगिने विषय अत्यन्त महत्वपूर्ण ठहरिन्छ। यही महत्त्वलाई मध्येनजर गर्दै रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले सहाबा (रजियल्लाहु अन्हुम) हरू सगँ ती कुराहरू प्रति वचनबद्धताको प्रतिज्ञा लिनुभयो ।

Attribution

[मुत्तफकुन अलैहि]

Categories

Share

Share hadeeth

Sharing options · 0 Total shares

Share

← Back to encyclopedia
Shopping Basket

Loading...