افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم.
#3298[सही]
HadeethEnc · 1.59.0

मुमिन (आस्थावान) को मामिला कति अचम्मको छ। उसको सम्पूर्ण मामिलामा उसको लागि भलाइ छ र त्यो मुमिन बाहेक अरू कसैको लागि छैन।

Available translations

Choose an available translation of this Hadeeth

01

Hadeeth text

सुहैब (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "मुमिन (आस्थावान) को मामिला कति अचम्मको छ। उसको सम्पूर्ण मामिलामा उसको लागि भलाइ छ र त्यो मुमिन बाहेक अरू कसैको लागि छैन। यदि उसलाई सुख प्राप्त हुन्छ भने ऊ (अल्लाहप्रति) कृतज्ञ हुन्छ, र त्यसमा पनि उसको हित हुन्छ। र यदि उसलाई दुःख-कष्ट आइपर्छ भने ऊ धैर्य धारण गर्छ र यसरी त्यसमा पनि उसका लागि भलाइ नै हुन्छ।"
02

Explanation

यस हदीसमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले मोमिन (आस्थावान्) को अवस्थाप्रति प्रशंसा गर्दै आश्चर्य व्यक्त गर्नुभयो, किनभने उसका सबै अवस्थाहरू कल्याणकारी हुन्छन्, र यो विशेषता मोमिनबाहेक अरू कसैलाई प्राप्त हुँदैन; यदि उसलाई सुख प्राप्त भयो भने उसले अल्लाहप्रति कृतज्ञता प्रकट गर्दछ, फलस्वरूप कृतज्ञताद्वारा उसलाई पुण्य प्राप्त हुन्छ। र यदि उसलाई दुःख आइपर्छ भने उसले धैर्य गर्छ र अल्लाहसँग प्रतिफलको आशा राख्छ, फलस्वरूप धैर्यद्वारा पनि उसलाई प्रतिफल प्राप्त हुन्छ। यसरी ऊ हरेक अवस्थामा पुरस्कृत हुन्छ।
03

Benefits

यसबाट खुशीमा कृतज्ञता व्यक्त गर्नु र कठिनाइमा धैर्यधारण गर्नुको सद्गुण स्पष्ट हुन्छ। जसले यी दुवै कार्य गर्दछ, उसले दुवै लोकको कल्याण प्राप्त गर्दछ। जो आशिषका लागि कृतज्ञ हुँदैन र विपत्तिमा धैर्य गर्दैन, ऊ पुण्यफलबाट वञ्चित हुन्छ र पापको भागीदार बन्दछ।
यसमा इमानको सद्गुण बताइएको छ र हरेक मामिलामा पुण्य केवल आस्थावानकै लागि हुन्छ।
सुखमा कृतज्ञता व्यक्त गर्नु र संकटको समयमा धैर्य गर्नु आस्थावानहरूको मार्ग हो ।
क़ज़ा र क़द्र (अल्लाहको निर्णय र भाग्य) मा विश्वासले मानिसलाई हरेक परिस्थितिमा पूर्ण सन्तोष र सन्तुलन प्रदान गर्छ। तर अविश्वासीको अवस्था यसको ठीक विपरीत हुन्छ, उसले कुनै हानि भोगेमा सधैँ असन्तुष्ट र क्रोधित रहन्छ, र जब महानतम् अल्लाहको कुनै वरदान प्राप्त गर्छ, त्यसमा यति मग्न हुन्छ कि अल्लाहको आज्ञापालनबाट टाढीन साथै त्यो वरदानलाई अवज्ञामै खर्च गर्न थाल्छ।

Attribution

[मुस्लिमले वर्णन गरेका छन्]

Categories

Share

Share hadeeth

Sharing options · 0 Total shares

Share

← Back to encyclopedia
Shopping Basket

Loading...