Nepali نيبالي नेपाली ??

33 نيبالي??(नेपाली) – इस्लाम

अस्सुन्ना इन्स्टिच्युट – डा. हैथम सरहानको निरीक्षणमा

اللغة النيبالية – नेपाली भाषा

YouTube
https://www.youtube.com/channel/UCixRZ-9ZJKmnUjZkQ-Ww6ag

https://youtube.com/playlist?list=PLBFEt29we81RR06ziIwoo8NR2vp7YAis2

Facebook
https://www.facebook.com/pg/33-%D9%86%D9%8A%D8%A8%D8%A7%D9%84%D9%8A-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A5%8B%E0%A4%AB%E0%A4%BC%E0%A5%87%E0%A4%B8%E0%A4%B0-%E0%A4%B9%E0%A5%88%E0%A4%B8%E0%A4%AE-%E0%A4%B8%E0%A4%B0%E0%A4%B9%E0%A4%BE%E0%A4%A8%E0%A4%95%E0%A5%8B-%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A4%BF-%E0%A4%B5%E0%A5%87%E0%A4%AC%E0%A4%B8%E0%A4%BE%E0%A4%87%E0%A4%9F-315486749312629/community/

Telegram
https://t.me/hsarhan1_3

https://whatsapp.com/channel/0029Va8jkP9I7BeGyVGkx406

?https://sarhaan.com/a/nepali-%d8%a7%d9%84%d9%86%d9%8a%d8%a8%d8%a7%d9%84%d9%8a%d8%a9-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80/

site
https://alsarhaan.com/ne

अस्सुन्ना इन्स्टिच्युट – डा. हैथम सरहानको निरीक्षणमा

https://drive.google.com/drive/folders/1uhx68U353sqJNbCd3qkcK1h1L5cyK6PN?usp=sharing

अल्लाहको कृपाले यो हाम्रो नयाँ च्यानल नेपाली भाषामा समीक्षाको लागि तयार छ।
के तपाइँले यसलाई सुधार गर्न मद्दत गर्न हामीलाई आफ्नो सुझाव र टिप्पणीहरू पठाउन सक्नुहुन्छ।
र च्यानल लाई subscribe गरि वाट्सअप ग्रुपहरु पठाउनुहोस्।

النيبالية नेपाली
مناطق التحدث بها: نيبال، وبهوتان، وسِكِّيم، والجزء المتاخملنيبال من الهند
عدد الناطقين بها: أكثر من ١٧ مليوناً

सानो मुस्लिम المسلم الصغير

सानो मुस्लिम المسلم الصغير

Share this book                 सानो मुस्लिम : “अल्अब व अतअल्लम” वेबसाइट द्वारा निर्देशित नेपाली भाषामा एउटा पुस्तक, जसको पर्यवेक्षण शेख डा. हैथम सरहानले गरेका छन्। यो एउटा पाठ हो जसमा मुस्लिम बालबालिकाका लागि इस्लामका सिद्धान्तहरू र नैतिकताहरू समावेश छन्। पुस्तक रमाईलो, सुन्दर र मनमोहक छ जसले यस पुस्तकलाई रमणीय बनाउँदछ। كتاب المسلم الصغير: كتاب باللغة النيبالية ، […]

सानो मुस्लिम المسلم الصغير Read More »

प्रकृति द्वारा आह्वान गरिएका र शरियाद्वारा निर्णित

प्रकृति द्वारा आह्वान गररएका र शररयाद्वारा तनतणिि केही अतिकारहरुको नेपाली भाषामा साराांश

Share this book                 प्रकृति द्वारा आह्वान गररएका र शररयाद्वारा तनतणिि केही अतिकारहरुको नेपाली भाषामा साराांश: लेखक: इब्न उसैमीन, परमेश्वरले उहााँमाति दया गरोस्।   الحقُّ الأوَّل: حقُّ الله تعالى पहिलो अधिकार: ईश्वरको अधिकार أن تعبده وحده لا شريك له، وتكون عبدًا مُتذلِّلًا خاضعًا له، مُمتثلًا لأمره، مُجتنبًا لنهيه، مُصدِّقًا بخبره. عقيدةٌ مُثلى، وإيمانٌ بالحقِّ، وعملٌ صالحٌ مُثمرٌ.

प्रकृति द्वारा आह्वान गररएका र शररयाद्वारा तनतणिि केही अतिकारहरुको नेपाली भाषामा साराांश Read More »

मुहम्मद सल्लल्लाहु अलैहह व सल्लम को हुन् र उहााँले हामीहरूलाई के ससकाउनुभयो?

मुहम्मद सल्लल्लाहु अलैहह व सल्लम को हुन् र उहााँले हामीहरूलाई के ससकाउनुभयो?

Share this book                 पैगम्बर को हुन् र उनीले हामीलाई के सिकाए? : यो डा. हैथम सिरहान द्वारा लेखिएको नेपाली भाषामा एउटा पुस्तिका हो, यसले पैगम्बरको महानता, इस्लाम धर्म र इस्लामिक सिद्धान्तहरू वर्णन गर्दछ।

मुहम्मद सल्लल्लाहु अलैहह व सल्लम को हुन् र उहााँले हामीहरूलाई के ससकाउनुभयो? Read More »

नबी मुहम्मद सल्लल्लाहु अलैहि व‌ सल्लम को हुन् र उहाँले हामीहरूलाई के सिकाउनुभयो?

Share this book                 من هو النبي محمّد ﷺ وماذا علمنا؟ नबी मुहम्मद सल्लल्लाहु अलैहि व‌ सल्लम को हुन् र उहाँले हामीहरूलाई के सिकाउनुभयो? هو الذي دافع عن حقوق كل البشر منذ 1400 عام. उनी त्यो मान्छे हुन् जसले १४०० वर्ष देखि समस्त मानवजातिको अधिकारहरूको संरक्षण गर्नुभयो। حفظ الرجال، والنساء، والصغار والضعفاء. पुरुष, महिला र साना तथा

नबी मुहम्मद सल्लल्लाहु अलैहि व‌ सल्लम को हुन् र उहाँले हामीहरूलाई के सिकाउनुभयो? Read More »

आउनुहोस् हामी सिकौं

Share this book                 आउनुहोस् सिकौं: यो डाक्टर हैसम सरहानद्वारा लिखित र नेपाली भाषामा अनुवादित एउटा पुस्तक हो जसले मुस्लिम बालबालिकालाई धर्म,आचरण र इस्लामिक नैतिकताका सिद्धान्तहरू एउटा रोचक र रमाईलो विधि मार्फत सिकाउने उद्देश्य राखेको छ, जसलाई जानकारीको विश्वसनीयता र धार्मिक नियमहरूको पालनाको संयोजन र बच्चाको खेल,मनोरञ्जन र कौतुहलतालाई ध्यानमा राख्दै तयार गरिएको छ। هيا بنا نتعلم:

आउनुहोस् हामी सिकौं Read More »

अरबी सुलेख र कुरआनबाट अम्म: पारह सिक्नुहोस्।

Share this book                 कुरान मजीद बाट अरबी लेखावट र अम्मह पारा सिक्नुहोस् अस्सुन्ना इन्स्टिच्युट शेखको वेबसाइट शेख डा. हैथम सरहान मस्जिद नबवीका पूर्व शिक्षक, र “अस्सुन्ना इन्स्टिच्युट” का निरीक्षक नेपाली भाषा पुस्तकहरूको अनुवाद को लागी बारकोड स्क्यान गर्नुहोस्। छपाईको अधिकार खुला छ। छपाई र वितरण को अनुमति छ। पुस्तकको बारेमा पवित्र कुरानबाट अरबी लेखावट र अम्मह

अरबी सुलेख र कुरआनबाट अम्म: पारह सिक्नुहोस्। Read More »

सर्वसाधारण म ु स्लिमहरु को िास्ग आर्श्यक पाठहरुको व्याख्या

Share this book                  सामान्य समुदायका लागि महत्त्वपूर्ण पाठहरूको व्याख्या: डा. हैसम सरहान द्वारा नेपाली भाषामा लिखित एउटा पुस्तक हो, जुन इमाम इब्ने बाजको किताब सामान्य समुदायका लागि महत्त्वपूर्ण पाठहरूको नेपाली व्याख्या हो। अल्लाह उहाँमाथि कृपा गरोस् – जसमा उनले न्यायशास्त्र, आस्था व विश्वास र व्यवहारिक जीवन सम्बन्धी नियमहरू एक समूहमा जम्मा गरेका छन जुन सामान्य

सर्वसाधारण म ु स्लिमहरु को िास्ग आर्श्यक पाठहरुको व्याख्या Read More »

रोजा सम्बन्धित केहि महत्वपुर्ण जानकारीहरू

Share this book                 उपवासको न्यायशास्र: डा. हैसम सरहान द्वारा अंग्रेजी भाषामा लेखिएकाे एउटा पम्पलेट हो, जसमा उनले अनिवार्य र मुस्तहब उपवाससँग सम्बन्धित महत्त्वपूर्ण कुराहरू उल्लेख गरेका छन्। कहिले उपवास मकरूह हुन्छ, र कहिले निषेध हुन्छ, साथमा फित्रह र ईदको नमाजको महत्त्वपूर्ण न्यायशासकीय नियमहरू पनि उल्लेख गरेका छन्।

रोजा सम्बन्धित केहि महत्वपुर्ण जानकारीहरू Read More »

चिहानका तीन प्रश्नहरू, चार नियमहरु र इस्लामका विरोधाभासहरू

Share this book                  चिहानका तीन प्रश्नहरू, चार नियमहरु र इस्लामका विरोधाभासहरू : नेपाली भाषामा डा. हैसम सरहान द्वारा लिखित एउटा किताब हो,र यसमा निम्नलिखित कुराहरु समावेश गरिएका छन्: १- चिहानको तीन प्रश्नहरू: यो एउटा अमूल्य सन्देश हो जसमा एक व्यक्तिले जान्नुपर्ने सिद्धान्तहरू हुन्छन् र जसको बारेमा उसलाई उसको चिहानमा सोधिनेछ, र अल्लाहले आज्ञा गरेको आराधनाका

चिहानका तीन प्रश्नहरू, चार नियमहरु र इस्लामका विरोधाभासहरू Read More »

Scroll to Top