एकेश्वरवादका प्रकारहरू
Share this book तौहीद (एकेश्वरवाद) बोर्ड: यो शेख डा. हैथम सरहानद्वारा नेपाली भाषामा तयार पारेको एउटा बोर्ड हो । यसले तीन प्रकारका एकेश्वरवाद, प्रत्येक प्रकारको परिभाषा, इस्लामको श्रेणी, प्रत्येक श्रेणीका स्तम्भहरू, र निषेधका प्रकारहरू, प्रत्येक प्रकारका उदाहरणहरू र नियमहरू सहित वर्णन गर्दछ ।
एकेश्वरवादका प्रकारहरू Read More »