अल्लाहले (सिराति-मुस्तकीम) सिधा मार्गको उदाहरण दिनुभएको छ
नौवास बिन सम्आन अन्सारी (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : "अल्लाहले (सिराति-मुस्तकीम) सिधा मार्गको उदाहरण दिनुभएको छ, त्यस मार्गको दुवै छेउमा पर्खालहरू छन्, जसमा खुल्ला ढोकाहरू छन्, र ती ढोकाहरूमा पर्दाहरू झुन्डिएका छन्।…

