बनी इस्राईलको राजनीतिक तथा सामाजिक नेतृत्व स्वयम् नबीहरूले गर्दथे। जब कुनै नबीको मृत्यु हुन्थ्यो, तब अर्का नबीले उनको स्थान लिन्थे। तर, म पश्चात् कोही पनि नयाँ नबी आउने छैनन्; बरु अब खलिफाहरू (उत्तराधिकारीहरू) हुनेछन् र उनीहरूको सङ्ख्या धेरै हुनेछ
अबू हाजिमले भन्नुहुन्छ: "मैले अबू हुरैराह (रदियल्लाहु अन्हु) सँग पाँच वर्ष बिताएँ। मैले उहाँलाई अल्लाहका नबी (सल्लल्लाहु अलैहि वसल्लम) बाट हदीस वर्णन गर्दै गरेको सुनें, उहाँले भन्नुभयो: "बनी इस्राईलको राजनीतिक तथा सामाजिक नेतृत्व स्वयम् नबीहरूले गर्दथे। जब कुनै नबीको मृ…

