जब मानिसहरूले अत्याचारीलाई अन्याय गरिरहेको देख्छन् र उसलाई रोक्दैनन् भने सम्भावना हुन्छ कि छिट्टै नै अल्लाहले उनीहरूमाथि यातना पठाउनु हुनेछ।
अबू-बकर सिद्दीक (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, उनले भने: हे मानिसहरू! तपाईंहरु यो आयत पढ्नुहुन्छ: {हे आस्थावानहरू हो, आफ्नो चिन्ता गर, यदि तिमी सही बाटोमा छौ भने पथभ्रष्टहरूले तिमीहरूलाई कुनै हानि पुर्याउन सक्दैनन् }, र मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले यो भ…

