नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले क़ज़ा (अर्थात् टाउकोका केही भागमा मात्रै कपाल मुण्डन गर्ने) निषेध गर्नुभएको छ ।
Choose an available translation of this Hadeeth
Hadeeth text
इब्ने उमर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले क़ज़ा (अर्थात् टाउकोका केही भागमा मात्रै कपाल मुण्डन गर्ने) निषेध गर्नुभएको छ ।
Explanation
कपालको केही भाग खौरन र केही भाग छोड्न हुकुम बालक, जवान र वृद्ध सबै पुरुषका लागि हुन् । महिलाले कपाल खौरन अनुमति छैन ।
Benefits
Attribution
Categories
Share hadeeth
Sharing options · 0 Total shares

