HadeethEnc · 1.59.0
कसैलाई त्यत्तिकै हानि पुर्याउनु वा बदलामा हानि पुर्याउन अनुमति छैन
Available translations
Choose an available translation of this Hadeeth
01
Hadeeth text
अबु सईद सअद बिन मालिक बिन सिनान अल-खुद्री (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "कसैलाई त्यत्तिकै हानि पुर्याउनु वा बदलामा हानि पुर्याउन अनुमति छैन"
02
Explanation
रसुल (सल्लल्लाहु अलैहि वसल्लम) ले यो स्पष्ट पार्नुभएको छ, आफूलाई र अरूलाई सबै प्रकारका हानि-नोक्सानीबाट जोगाउनु अनिवार्य छ। कुनै पनि व्यक्तिले स्वयंलाई वा अरूलाई हानि पुर्याउने अनुमति छैन। त्यसैगरी, हानिको बदलामा हानि पुऱ्याउनु पनि वैधानिक हुँदैन, किनभने हानिको निवारण अर्को हानिद्वारा गर्न सकिँदैन। तैपनि, किसास (न्यायिक बदला) को अवस्थामा यसको अनुमति छ, तर त्यसमा पनि कुनै प्रकारको अतिक्रमण गर्नु हुँदैन।
03
Benefits
जति नोक्सानी भएको छ, त्यो भन्दा बढी बदला लिन निषेधित गरिएको छ ।
अल्लाहले आफ्ना सेवकहरूलाई हानि पुऱ्याउने कुनै पनि काम गर्न आदेश दिनुभएको छैन ।
यो हदीस प्रारम्भिक हानि पुऱ्याउन र प्रतिशोधात्मक रूपमा हानि पुऱ्याउन निषेध गर्ने एक आधारभूत सिद्धान्त हो, चाहे त्यो बोलीद्वारा होस्, कर्मद्वारा होस् वा त्यत्तिकै छाडेर नै किन नहोस्।
शरियतको एउटा सिद्धान्त छ "हानी लाई समाप्त पार्नु पर्छ ।" शरियतले हानिलाई स्वीकार गर्दैन, बरु हानिको अन्त्य गर्दछ ।

Attribution
[رواه ابن ماجه والدارقطني وغيرهما مسندًا]
Categories
Share
Share hadeeth
Sharing options · 0 Total shares