افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم.
#66523[सही]
HadeethEnc · 1.59.0

पहिलाका अम्बिया (सन्देष्टाहरू) सित मान्छेहरूले जे कुरा सिकेका थिए, (त्यसमध्ये यो पनि हो) : "यदि तिमीलाई लाज छैन भने, जे मन लाग्छ गर।

Available translations

Choose an available translation of this Hadeeth

01

Hadeeth text

अबु मसऊद उक़्बा बिन अम्र अल-अन्सारी अल-बद्री (रज़ियल्लाहु अन्हु) ले
भन्नुहुन्छ, अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: पहिलाका अम्बिया (सन्देष्टाहरू) सित मान्छेहरूले जे कुरा सिकेका थिए, (त्यसमध्ये यो पनि हो) : "यदि तिमीलाई लाज छैन भने, जे मन लाग्छ गर।"
02

Explanation

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई भन्नुभयो: अघिल्ला समयका सन्देष्टाहरूले गरेका उपदेशहरू जो मानिसहरू बीचमा फैलिएका छन् र सन्तान दर सन्तान हस्तान्तरण हुँदै यो समुदायका पहिलो वंशज सम्म आइ पुगे, तीमध्ये यो पनि हो कि जुन काम तपाईं गर्न लाग्नु भएको छ त्यसलाई हेर्नु होस्, यदि त्यो काम गर्नका लागि कुनै लाज छैन भने त्यो काम गरि हाल्नुस् र यदि त्यो काममा तपाईंलाई लाज मान्नु पर्ने छ भने , त्यसलाई छोडिदिनुहोस्; नराम्रो कर्मको बाधक भनेको लाज लाग्नु हो र जसलाई लाज हुँदैन ऊ हरेक प्रकारका अनैतिक र निन्दनीय कामहरूमा लिप्त हुन्छ ।
03

Benefits

लाज, उच्च आचरणको जरो हो ।
लजाउनु सन्देष्टाहरूको (उनी माथि शान्ति होस) विशेषताहरू मध्ये एक हो र यो उनीहरूको भनाइहरू मध्ये हो ।
लाजले नै मुस्लिमलाई सुन्दर र सजाउने काम गर्न र अपवित्र र लज्जास्पद काम त्याग्न प्रेरित गर्छ।
इमाम नववी (रहिमहुल्लाह) ले भन्नु भएको छ : यसमा आदेश अनुमतिमा आधारित छ । यसको अर्थ: यदि तपाइँ केही गर्न खोज्दै हुनु हुन्छ र यदि त्यो काममा तपाइँलाई अल्लाह तआला र मानिसहरूबाट गर्न लाज मान्नु पर्ने छैन भने, त्यो काम गर्नुहोस् । अन्यथा, नगर्नु होस् र यसैमा इस्लामको आधार रहेको छ, यसलाई यसरी बुझ्नु होस् कि जो वाजिब र मुस्तहब काम गर्न आदेश र नसीहत गरिएको छ त्यसलाई नगर्दा लाज लाग्नु पर्छ र जो कुरा अवैध र निषेध (हराम) गरिएको छ त्यसलाई गर्नमा लाज मान्नु पर्छ । जो कामहरू गर्न जायज छन्, तिनमा गर्नमा लजाउन पनि जायज छ र न गर्नमा लजाउन पनि मिल्छ । यसरी यो हदीसको दायरामा पाँचै हकुमहरू समावेश भए, केही मानिसहरूको भनाइ अनुसार यो हदीसमा दिइएको आदेश धम्कीपुर्ण पनि छ, यदि तिमीमा लाज भएन भने, तिमीले जे जे मन लाग्छ गरे हुन्छ; अल्लाहले तिमीलाई यसमा अवश्य सजाय दिनु हुनेछ र केहीको यो भनाइ पनि छ : यो हदीसमा "आदेश" खबर दिनका लागि हो । अर्थात् जसलाई लाज बाधक बनेन त्यो जे मनमा लाग्छ गर्दै हिँड्छ ।

Attribution

[बुखारीले वर्णन गरेका छन्]

Categories

Share

Share hadeeth

Sharing options · 0 Total shares

Share

← Back to encyclopedia
Shopping Basket

Loading...