افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم.
#65045[सही लेगैरेही]
HadeethEnc · 1.59.0

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एउटा घटना उल्लेख गर्नुभयो र भन्नुभयो: "यो त्यस समय हुनेछ जब ज्ञान हराउनेछ

Available translations

Choose an available translation of this Hadeeth

01

Hadeeth text

जियाद बिन लबीद (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, उहाँ भन्नुहुन्छ: रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एउटा घटना उल्लेख गर्नुभयो र भन्नुभयो: "यो त्यस समय हुनेछ जब ज्ञान हराउनेछ ।" मैले भने: हे अल्लाहको रसूल! ज्ञान कसरी हराउनेछ, जब हामी कुर्आन पढ्दैछौं, आफ्ना सन्तानलाई पढाउँदैछौं र हाम्रा सन्तानले यसरी प्रलयको दिनसम्म आफ्ना सन्तानलाई पढाइरहनेछन्? उहाँले भन्यो: "हे जियाद! तिम्री आमा तिम्रो लागि रोऊन् ! तिमी मलाई मदिनाको बुद्धिमान व्यक्तिहरु मध्ये लाग्थ्यो। के यी यहूदी र ईसाईहरूले तौरात र इन्जील पढ्दैनन्? तर तिनीहरूले त्यसको पालना गर्दैनन्!"।
02

Explanation

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) आफ्ना साथीहरू माझ बसिरहनु भएको थियो तब उहाँले भन्नुभयो: यो त्यस समय हुनेछ जब मानिसहरूबाट ज्ञान हराउनेछ र खोसिनेछ । जियाद बिन लबीद अन्सारी (रजियल्लाहु अन्हुमा) यसबाट अचम्भित भए र उनले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधे, उहाँले भन्नुभयो: कसरी ज्ञान हराउन सक्छ र लुप्त हुनु सक्छ? जबकि हामीले कुरान पढेका छौँ र त्यो हामीले याद पनि गरेका छौँ। अल्लाहको कसम, हामी निरन्तर पढिरहनेछौँ, हाम्रा श्रीमतीहरूलाई, हाम्रा छोराछोरीलाई, र हाम्रा नातिनातिनालाई पनि पढाउनेछौँ।' जवाफमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आश्चर्य व्यक्त गर्नुभयो र भन्नुभयो: हे जियाद! तिम्री आमाले तिमीलाई गुमाइन्, म तिमीलाई मदीनाका विद्वानहरूमा गन्ने गर्थे । त्यसपछि, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभयो, कि ज्ञान लोप हुनु भनेको कुरआन गुमाउनु होइन, बरु, ज्ञान गुमाउनु भनेको कुरानको पालनाको नगर्नु हो । किनकि यहुदी र इसाईहरू सँग पनि तौरात र इन्जील छ, तर यसले तिनीहरूलाई फाइदा पुर्‍याएन र तिनीहरूले ज्ञान अनुसार कर्म नगरी त्यस पुस्तकका वास्तविक उद्देश्य प्राप्त गर्न सकेनन्।
03

Benefits

यदि कुरआन र पुस्तकहरूमा भएको ज्ञानलाई आफ्नो जीवनमा लागू गरिएन भने त्यसलाई हातमा राख्नुले मात्र कुनै फाइदा हुँदैन ।
नबी (सल्लल्लाहु अलैहि वसल्लम)को मृत्यु, उलामा(धर्मशास्त्री)को मृत्यु र ज्ञानको अभ्यास र कार्यान्वयन नहुनु आदि जस्ता धेरै कुराहरू द्वारा ज्ञान समाप्त हुनेछ ।
महाप्रलयको चिन्हहरू मध्ये ज्ञान लुप्त हुनु र मानिसहरूले ज्ञान अनुसार कार्म नगर्नु हो ।
यस हदीसमा ज्ञान अनुसार कर्म गर्न प्रोत्साहन दिइएको छ, किनकि ज्ञानको वास्तविक उद्देश्य नै त्यस अनुसार कर्म गर्नु हो।

Attribution

[इब्ने माजहले वर्णन गरेका छन्]

Categories

Share

Share hadeeth

Sharing options · 0 Total shares

Share

← Back to encyclopedia
Shopping Basket

Loading...