افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم.
#65010[सही]
HadeethEnc · 1.59.0

तिमीहरुलाई थाहा छ, तिमीहरुको प्रभुले के भन्नुभएको छ?" तिनीहरूले भने अल्लाह र उहाँका रसूल लाई राम्ररी ज्ञान छ, उहाँले भन्नुभयो: "मेरा भक्तहरू मध्ये केही मोमिन (ममा विश्वास गर्ने) र अर्को काफिर

Available translations

Choose an available translation of this Hadeeth

01

Hadeeth text

जैद बिन खालिद अल-जोहनी (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, उहाँले भन्नु हुन्छः रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई "हुदैबिया" भन्ने ठाउँ मा फजरको नमाज पढाउनु भयो र त्यस अघिल्लो रात वर्षा भएको थियो । नमाज पढे पछि मानिसहरूतर्फ फर्किएर भन्नुभयो: " तिमीहरुलाई थाहा छ, तिमीहरुको प्रभुले के भन्नुभएको छ?" तिनीहरूले भने अल्लाह र उहाँका रसूल लाई राम्ररी ज्ञान छ, उहाँले भन्नुभयो: "मेरा भक्तहरू मध्ये केही मोमिन (ममा विश्वास गर्ने) र अर्को काफिर (अविश्वासी) भएको छन् । जसले भन्छ: अल्लाहको कृपा र दयाले वर्षा भएको हो, उसले ममा विश्वास गर्‍यो र नक्षत्रलाई इन्कार गर्‍यो र जसले भन्छ: ग्रह र नक्षत्रले गर्दा वर्षा भएको हो, उसले नक्षत्रमा विश्वास गर्‍यो र म माथि अविश्वास गर्‍यो ।"
02

Explanation

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हुदैबिया (मक्का नजिकको गाउँ) मा फजरको नमाज पढाउनु भयो र त्यस अघिल्लो रात पानी परेको थियो । नमाज पढिसकेपछि मानिसहरूतर्फ फर्किएर सोध्नुयो: "तिमीहरुको पालनकर्ताले के भन्नुभएको छ, तिमीहरुलाई थाहा छ ?" उहाँका साथीहरूले भने: अल्लाह र उहाँका रसूल राम्ररी जान्दछन् । उहाँले भन्नुभयो: अल्लाहले स्पष्ट गर्नुभएको छ कि जब वर्षा हुन्छ मानिसहरू दुई समूहमा विभाजित हुन्छन्: एक समूह जसले अल्लाहमा विश्वास गर्दछ र अर्को समूह जसले सर्वशक्तिमान् ईश्वरलाई इन्कार गर्दछ। यसर्थ, जसले भन्छ: अल्लाहको कृपा र दयाले वर्षा भयो र वर्षाको श्रेय अल्लाहलाई दिन्छ, त्यो व्यक्ति अल्लाह, यस संसारको सृष्टिकर्ता र ब्रह्माण्डको शासकमा विश्वास गर्ने हो र नक्षत्रलाई इन्कार गर्ने हो। र जसले भन्छ: फलानो तारा वा ग्रहले गर्दा वर्षा भयो; त्यो व्यक्ति ईश्वरलाई इन्कार गर्ने र ग्रहमा विश्वास गर्ने हो | यो सानो कुफ्र (अविश्वास) हो । किनभने उसले तारालाई वर्षाको श्रेय दियो, जबकि तारा नक्षत्रले गर्दा वर्षा हुन्छ भन्ने कुरा न त धार्मीक शास्त्र मा उल्लेख छ न त सांसारिक विधिले नै पुष्टि हुन्छ । तर, जसले वर्षा र अन्य लौकिक दुर्घटनाहरूलाई ताराहरूको उदय वा अस्ताउन सँग जोडदछ र त्यसलाई नै वास्तविक कारक मान्छ त्यो व्यक्ति ठूलो (खुलस्त) काफिर हो ।
03

Benefits

पानी परेपछि "मुतिर्ना बि फज्ल्लिाहि वरह्मतिहि"( अर्थात् 'अल्लाहको कृपाले वर्षा भयो') भन्नु मुस्तहब (उत्तम)हो ।
जसले वर्षा र अन्य वरदान समान चीजहरूको अस्तित्व एवं उत्पत्तिको श्रेय ग्रहलाई दिन्छ, त्यसले ठूलो कुफ्र गर्दछ, र यदि यो भन्छ कि अल्लाहले वर्षा त बर्साउनु हुन्छ, तर ग्रहले गर्दा पानी परेको हो1 भने त्यो सानो कुफ्र हो, किनभने यो ग्रह वर्षाको लागि न त धार्मिक रूपले वैधानिक कारण हो न भौतिक रूपले।
वरदान कुफ्र (अविश्वास) को कारण बन्न सक्छ यदि त्यसलाई अस्वीकार गरियो भने, र आस्थाको कारण बन्न सक्छ यदि त्यसप्रति कृतज्ञता व्यक्त गरियो भने।
शिर्कको ढोका बन्द गर्न निमित्त "'तारा वा फलानो ग्रहको कारणले वर्षा भयो" भन्ने बोलको प्रयोग निषेध गरिएको छ,चाहे त्यो वर्षाको समय बताउन उद्देश्यले नै किन नहोस्।
वरदान प्राप्त गर्न र दुःख र कठिनाइहरू हटाउनको लागि हृदयलाई अल्लाहसँग जोड्नु अनिवार्य छ।

Attribution

[मुत्तफकुन अलैहि]

Categories

Share

Share hadeeth

Sharing options · 0 Total shares

Share

← Back to encyclopedia
Shopping Basket

Loading...