HadeethEnc · 1.59.0
सजिलो बनाउ, कठिन नबनाउ। खुसीको खबर सुनाउ, घृणा पैदा नगर।
Available translations
Choose an available translation of this Hadeeth
01
Hadeeth text
अनस बिन मालिक (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "सजिलो बनाउ, कठिन नबनाउ। खुसीको खबर सुनाउ, घृणा पैदा नगर।"
02
Explanation
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले दीन (धर्म) र सांसारिक सबै मामिलाहरूमा शरीअतको सीमाभित्र रहेर मानिसहरूलाई सहजता प्रदान गर्न र उनीहरूलाई कठिनाइमा नराख्न आदेश दिइरहनु भएको छ ।
साथसाथै उहाँ मानिसहरूलाई खुशीको खबर सुनाउन र घृणा पैदा नगर्न प्रोत्साहित गर्नुभएको छ ।

03
Benefits
मुमिनको कर्तव्य भनेको मानिसहरूलाई अल्लाहलाई माया गर्न र पुण्य कर्म गर्न प्रोत्साहित गर्ने हो ।
दाई - इलल्लाह (अल्लाहतर्फ बोलाउने) व्यक्तिले मानिसहरूलाई हिक्मत (विवेक) का साथ इस्लाम तर्फ बोलाउनु पर्दछ।
"खुसीको खबरले मानिसमा उत्साह, रुचि, र शान्ति उत्पन्न गर्छ साथै इस्लामको आह्वानकर्ताका लागि र उनले जनतामा प्रस्तुत गर्ने सन्देशका लागि पनि ।"
कठिनाईले मानिसमा दूरी, विरक्ति, र बोल्ने व्यक्तिको सन्देशमा शंका पैदा गर्छ
आफ्ना सेवकहरूमाथि अल्लाहको अपार कृपाको प्रदर्शनी किनभने उहाँले उनीहरूका लागि उदारता र सहज कानुन शरियतमा आधारित धर्म रोज्नुभएको छ ।
सहजता भन्नाले शरियतको शिक्षा अनुसारको सहजता हो ।

Attribution
[मुत्तफकुन अलैहि]
Categories
Share
Share hadeeth
Sharing options · 0 Total shares