افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم.
#58093[हसन]
HadeethEnc · 1.59.0

मैले सोधे: हे रसूल! हामीमध्ये कसैमाथि उसकी पत्नीको के अधिकार छ? उहाँले भन्नुभयो: "तिमी खाँदा उसलाई खुवाऊ, कमाउँदा लुगा लगाइदेऊ, उसको अनुहारमा प्रहार नगर, उसको बारेमा नराम्रो नबोल र घर भित्र बाहेक ऊबाट अलग नहोऊ।

Available translations

Choose an available translation of this Hadeeth

01

Hadeeth text

मुआविया अल-कुशैरी (रजियल्लाहु अन्हुमा) ले भन्नुभएको छ: मैले सोधे: हे रसूल! हामीमध्ये कसैमाथि उसकी पत्नीको के अधिकार छ? उहाँले भन्नुभयो: "तिमी खाँदा उसलाई खुवाऊ, कमाउँदा लुगा लगाइदेऊ, उसको अनुहारमा प्रहार नगर, उसको बारेमा नराम्रो नबोल र घर भित्र बाहेक ऊबाट अलग नहोऊ।"
02

Explanation

नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधिएको थियो, एक पत्नीको आफ्नो पतिमाथि के अधिकार छ, उहाँले आफ्नो उत्तरमा केही कुराहरू उल्लेख गर्नुभयो:

१. उनी बिना नखानुहोस्। जब तपाईं खानुहुन्छ, उसलाई पनि खुवाउनुहोस्।

२- उनलाई छोडेर एक्लै लुगाफाटा नलगाउनुहोस्। जब तपाईं पर्याप्त कमाउनुहुन्छ र किन्न सक्नुहुन्छ भने उसलाई पनि लगाउन दिनुहोस्।

३- कारण वा आवश्यकता बिना प्रहार नगर्नुहोस्। यदि अनुशासनको लागि वा दायित्वलाई बेवास्ता गरेको कारणले प्रहार गर्नु आवश्यक पर्यो भने हल्का र पीडा नहुने गरी गर्नुपर्छ र अनुहारमा प्रहार गर्नु हुँदैन। किनभने अनुहार शरीरको सबैभन्दा महत्त्वपूर्ण, सबैभन्दा देखिने भाग हो र यसमा धेरै कोमल र संवेदनशील अंगहरू हुन्छन्।

४. गाली नगर वा अल्लाहले तिम्रो अनुहार कुरूप बनाउन् भनेर नभन। अनुहार वा शरीरको कुनै पनि भाग कुरूप बनाउने कुनै पनि नराम्रो प्रार्थना नगर। किनकि अल्लाहले मानव शरीर र अनुहारलाई सृष्टि गर्नुभएको छ र यसलाई राम्रो आकार र रूप दिनुभएको छ। संरचनाको निन्दा गर्नु भनेको स्रष्टाको निन्दा गर्नु हो।

५- यदि उबाट अलग हुनु आवश्यक छ भने, ओछ्यान अलग गर्नुहोस्। उसलाई अर्को घरमा नपठाउनुहोस्। किनकि यो सामान्यतया पति र पत्नी बीच भइरहेको देखिन्छ।
03

Benefits

सहाबाहरूले अरूको आफूमाथि के अधिकार छ र अरूमाथि उनीहरूको के अधिकार छ जान्न उत्सुक थिए।
श्रीमतीलाई खाना, लुगाफाटा र आवास आदिको व्यवस्था गर्ने जिम्मेवारी पतिको हुन्छ।
आध्यात्मिक र इन्द्रिय दुवै रूपमा विकृति निम्त्याउन निषेध गरिएको छ।
कसैलाई तपाईं निम्न जातिको वा निम्न परिवारको हुनुहुन्छ आदि भन्न निषेध गरिएको।

Attribution

[अबू दाउद, इब्ने माजह र अहमदले वर्णन गरेका छन्]

Categories

Share

Share hadeeth

Sharing options · 0 Total shares

Share

← Back to encyclopedia
Shopping Basket

Loading...