HadeethEnc · 1.59.0
सबैभन्दा पूर्ण मुमिन (आस्थावान) त्यो हो जसको व्यवहार राम्रो छ र तिमीहरु मध्ये सबैभन्दा राम्रो त्यो हो जो आफ्नो महिलाहरु (छोरी/स्वास्नी)प्रति राम्रो हुन्छ ।
Available translations
Choose an available translation of this Hadeeth
01
Hadeeth text
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "सबैभन्दा पूर्ण मुमिन (आस्थावान) त्यो हो जसको व्यवहार राम्रो छ र तिमीहरु मध्ये सबैभन्दा राम्रो त्यो हो जो आफ्नो महिलाहरु (छोरी/स्वास्नी)प्रति राम्रो हुन्छ ।"
02
Explanation
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: आस्थाको आधारमा सबैभन्दा पूर्ण त्यो व्यक्ति हो जसको व्यवहार उत्तम हुन्छ, जस्तै मानिसलाई मुस्कुराएर भेट्नु, राम्रोसँग कुरा गर्नु, भलो गर्नु र कसैलाई हानी नपुर्याउनु ।
त्यसैगरी, सबैभन्दा राम्रो मुमिन (आस्थावान) त्यो हो जो आफ्नी पत्नी, छोरी, दिदीबहिनी र अन्य नातेदारहरूसँग राम्रो व्यवहार गर्दछ । किनभने यी महिलाहरू असल व्यवहारको सबैभन्दा बढी हकदार हुने गर्दछन् ।
त्यसैगरी, सबैभन्दा राम्रो मुमिन (आस्थावान) त्यो हो जो आफ्नी पत्नी, छोरी, दिदीबहिनी र अन्य नातेदारहरूसँग राम्रो व्यवहार गर्दछ । किनभने यी महिलाहरू असल व्यवहारको सबैभन्दा बढी हकदार हुने गर्दछन् ।
03
Benefits
राम्रो व्यवहार सद्गुण हो र यो ईमानको अंश हो ।
अमल (कर्म) पनि आस्थाको अंग हो र ईमान बढ्ने र घट्ने गर्दछ ।
इस्लामले महिलालाई सम्मान दिएको छ र उनीहरूसँग राम्रो व्यवहार गर्न प्रोत्साहित गरेको छ ।
अमल (कर्म) पनि आस्थाको अंग हो र ईमान बढ्ने र घट्ने गर्दछ ।
इस्लामले महिलालाई सम्मान दिएको छ र उनीहरूसँग राम्रो व्यवहार गर्न प्रोत्साहित गरेको छ ।
Attribution
[अबू दाउद, तिर्मीजी र अहमदले वर्णन गरेका छन्]
Categories
Share
Share hadeeth
Sharing options · 0 Total shares