افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم.
#5495[सही]
HadeethEnc · 1.59.0

निश्चय नै, धेरै सराप दिने मानिसहरू कियामतको दिन न त साक्षी हुनेछन्, न त सिफारिसकर्ता (शफाअत गर्नेवाला) नै हुनेछन्।

Available translations

Choose an available translation of this Hadeeth

01

Hadeeth text

अबू-दर्दा (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो: "निश्चय नै, धेरै सराप दिने मानिसहरू कियामतको दिन न त साक्षी हुनेछन्, न त सिफारिसकर्ता (शफाअत गर्नेवाला) नै हुनेछन्।"
02

Explanation

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ कि जसले निर्दोष व्यक्तिहरूलाई धेरै सराप्छ (ला'नत गर्छ), ऊ दुईवटा सजायको भागीदार बन्छन्: पहिलो: ऊ कयामतको दिन अन्य उम्मत (सामुदाय) का सामु उनीहरूका रसुलहरूले सन्देश पुर्‍याएका थिए भन्ने कुराको साक्षी बन्न पाउने छैन; उसको पापकर्म (फिस्क) का कारण संसारमा पनि उसको कुनै साक्षी स्वीकार गरिने छैन; र उसले अल्लाहको बाटोमा ज्यान गुमाएर पाइने 'शहादत' (सहिद हुने सौभाग्य) पनि प्राप्त गर्ने छैन। दोस्रो: कयामतको दिन जब आस्थावानहरूले आगो (नरक) को सजाय पाउन लागेका आफ्ना भाइहरूको लागि सिफारिस (शफाअत) गर्नेछन्, तब यस्ता (शाप दिने बानी भएको) व्यक्तिले कसैको लागि पनि सिफारिस गर्न हक पाउने छैन।
03

Benefits

कसैलाई सराप्नु वा गालीगलौज गर्नु सर्वथा निषेध गरिएको छ र बारम्बार त्यसो गर्नु झनै ठूलो पाप हो।
हदीसमा वर्णित दण्ड निश्चय नै त्यस व्यक्तिका लागि हो जसले बारम्बार सराप्ने कार्य गर्दछ, एक पटक वा सो सरहका लागि होइन। र यसकारण पनि कि यसबाट वैध श्रापहरू बाहिर निस्कन्छन्, जुन इस्लाममा कुनै निश्चित व्यक्ति निर्धारण नगरी निन्दनीय गुण र कुकर्म भएकाहरूलाई श्राप दिने सन्दर्भमा आएको छ। जस्तै कि यस प्रकारका भनाइहरू: 'अल्लाहले यहुदी र इसाईहरूलाई श्रापीत गरून्', 'अत्याचारीहरूमाथि अल्लाहको श्राप होस्', 'चित्रकारहरू (सजीवको मूर्ति/चित्र बनाउनेहरू) माथि अल्लाहको श्राप होस्', 'लूतको समुदायको जस्तो कार्य गर्नेमाथि अल्लाहको श्राप होस्', 'अल्लाह बाहेक अरूका लागि (पशु) बलि दिनेमाथि अल्लाहको श्राप होस्', 'महिलाहरूको भेष धारण गर्ने पुरुषहरू र पुरुषहरूको भेष धारण गर्ने महिलाहरूमाथि अल्लाहको श्राप होस्', आदि ।"
यस हदीसमा न्यायको दिन धर्मपरायण मुसलमानहरूको मध्यस्थता बारे पुष्टिगरिएको छ।

Attribution

[मुस्लिमले वर्णन गरेका छन्]

Categories

Share

Share hadeeth

Sharing options · 0 Total shares

Share

← Back to encyclopedia
Shopping Basket

Loading...