افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم.
#5470[सही]
HadeethEnc · 1.59.0

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सज्दा गर्दा यो दुआ पढ्नुहुन्थ्यो: "अल्लाहुम्मग्फिर ली जन्बी कुल्लहु, दिक्कहु व जिल्लहु, व अव्वलहु व आखिरहु, व अलानियतहु व सिर्रहु।" अर्थात् "हे अल्लाह! मेरा साना र ठूला, विगतका र वर्तमानका, खुला र गुप्त सबै पापहरू क्षमा गर्नुहोस्।

Available translations

Choose an available translation of this Hadeeth

01

Hadeeth text

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्: नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सज्दा गर्दा यो दुआ पढ्नुहुन्थ्यो: "अल्लाहुम्मग्फिर ली जन्बी कुल्लहु, दिक्कहु व जिल्लहु, व अव्वलहु व आखिरहु, व अलानियतहु व सिर्रहु।" अर्थात् "हे अल्लाह! मेरा साना र ठूला, विगतका र वर्तमानका, खुला र गुप्त सबै पापहरू क्षमा गर्नुहोस्।"
02

Explanation

नबी (सल्लल्लाहु अलैहि वसल्लम) सज्दामा यो प्रार्थना गर्नुहुन्थ्यो: (अल्लाहुम-मग्फिरली जन्बी)" हे अल्लाह! मेरा पापहरूलाई लुकाएर क्षमा गर्नुहोस् र तिनीहरूको दुष्परिणामहरूबाट मलाई बचाउनुहोस्; मलाई क्षमा गर्नुहोस्, माफ गर्नुहोस् र हिसाब नलिनुहोस्। "(कुल्लाहू)" सबै पाप, "(दिक्कहू)" अर्थात्: सानो र थोरै, "(व जिल्लाहू)" अर्थात्: र ठूलो र धेरै, "(व अव्वलहू)" पहिलो पाप, "(व आखिरहू)" अन्तिम र तिनीहरूको बीचमा भएका पापहरू, "(अलानियतहू व सिर्रहू)" सार्वजनिक र गोप्यः जुन तपाईं बाहेक अरू कसैलाई थाहा छैन, तपाईं पवित्र हुनुहुन्छ।
03

Benefits

इब्न अल-कय्यिम भन्नुहुन्छ: मानव जातिले साना-ठूला, सूक्ष्म-प्रकट, पूर्व-पश्चात् एवं गुप्त-खुला समस्त पापहरूको क्षमा याचना गर्नुपर्दछ। यस प्रकारको समग्रता र व्यापकता बोकेको तौबा (पश्चात्ताप) ले ती पापहरूलाई पनि समेट्छ जुन भक्त स्वयंलाई थाहा छ, र जुन पापबाट ऊ पूर्णतः अनभिज्ञ छ।
विद्वानहरूले भन्छन्: उक्त प्रार्थनामा ठूला पापहरू भन्दा पहिले साना पापहरू उल्लेख गर्नुको कारण यो हो कि, मानिसले प्रार्थना गर्दा सानोबाट सुरु गरेर ठूलो तर्फ बढ्छ। अर्को कारण, ठूला पापहरूरू प्रायः साना पापहरूरूलाई लगातार दोहोर्याउनाले र तिनको वास्ता नगर्नाले जन्मन्छन्। त्यसैले साना पापहरू ठूला पापका माध्यम हुन्। र नियम अनुसार, कुनै कुराको आधार वा माध्यमलाई नै पहिले समाधान (वा उल्लेख) गर्नुपर्छ।
ठूला र साना सबै पापहरूको लागि अल्लाहसँग विनम्रतापूर्वक क्षमा माग्नु पर्छ।
इमाम नववी भन्नुहुन्छ: यसबाट प्रार्थना गर्दा दृढतापूर्वक माग्नुपर्छ र धेरै शब्दहरू प्रयोग गर्नुपर्छ भन्ने थाहा हुन्छ, तर तीमध्ये केही शब्दहरू मात्रै पनि पर्याप्त हुनसक्छन्।

Attribution

[मुस्लिमले वर्णन गरेका छन्]

Categories

Share

Share hadeeth

Sharing options · 0 Total shares

Share

← Back to encyclopedia
Shopping Basket

Loading...