افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم. افتتاح البرنامج الدعوي السبت القادم، ٩ / ٣ / ١٤٤٨هـ بعد صلاة الفجر مباشرة مسجد محمد بن إبراهيم، الجامعة الإسلامية بالمدينة المنورة فضيلة الشيخ د. هيثم بن محمد سرحان دورة اليوم الواحد، وختم كتاب كل سبت بإذن الله حياكم الله ونفع بكم.
#5359[सही]
HadeethEnc · 1.59.0

मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधें, अल्लाहको नजरमा सबैभन्दा ठूलो पाप कुन हो? उहाँले भन्नुभयो: "अल्लाहको सहभागी ठहर गर्नु जबकि उहाँले नै तिम्रो सृष्टि गर्नुभएको हो

Available translations

Choose an available translation of this Hadeeth

01

Hadeeth text

अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधें, अल्लाहको नजरमा सबैभन्दा ठूलो पाप कुन हो? उहाँले भन्नुभयो: "अल्लाहको सहभागी ठहर गर्नु जबकि उहाँले नै तिम्रो सृष्टि गर्नुभएको हो ।" मैले सोधेँ, त्यस पछि कुन हो ? उहाँले भन्नुभयो: "तिर्मो सन्तानले तिमीसँगै खाने डरले उसको हत्या गर्नु ।" मैले सोधेँ, त्यस पछि कुन हो ? उहाँले भन्नुभयो: "आफ्नो छिमेकीकी पत्नीसँग जि़ना (व्यभिचार) गर्नु ।"
02

Explanation

यस हदीसमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) सँग सोधिएको छ, सबैभन्दा ठूलो पाप के हो? उहाँले भन्नुभयो: सबैभन्दा ठूलो पाप शिर्क अकबर (बहु ईश्वरवाद) हो । शिर्क अकबर भनेको अल्लाहको "उलूहीयत" (ईश्वरत्व) मा वा "रूबुबीयत" (प्रभुत्व) मा वा "अस्मा व सिफात" (उहाँको नाम र विशेषताहरू) मा कुनै साझेदार ठहर गर्नु वा उहाँको बराबरीमा अरु कसैलाई ठान्नु हो । यो पापलाई अल्लाहले (व्यक्तिले गरेको) पश्चात्ताप बिना माफ गर्नुहुन्न । यदि कोही शिर्कमा लिप्त भएको अवस्थामा मर्छ भने ऊ सधैं नरकमा रहन्छ । त्यसपछि दोस्रो ठूलो पाप भनेको आफ्नो बच्चालाई खाने खर्चको डरले मार्नु हो । हत्या गर्नु त्यत्तिकैमा ठूलो पाप हो, त्यसमाथि यदि हत्यारा र पीडितबीच रगतको सम्बन्ध छ भने त्यो झनै ठूलो हुन्छ। त्यसैगरी सन्तान हत्याको उद्देश्य अल्लाहले प्रदान गर्नुएको भोजन सँगै खान्छ भन्ने डर हुँदा पाप अझ ठूलो हुन्छ । तेस्रो ठूलो पाप भनेको आफ्नो छिमेकीकी श्रीमतीलाई बहकाएर अनि प्रलोभनमा पारेर व्यभिचार गर्नु हो । व्यभिचार गर्नु निषेधित छ, त्यसमाथि छिमेकीकी श्रीमतीसँग व्यभिचार गर्दा यसको पाप अझै बढ्छ, किनभने शरियतले छिमेकीसँग राम्रो व्यवहार गर्न आदेश दिएको छ ।
03

Benefits

जसरी राम्रो कर्मको पुण्यमा भिन्नता हुन्छ, त्यसरी नै पापहरू पनि ठूला-साना हुन्छन् ।
सबैभन्दा ठुलो पाप अल्लाहसँग शिर्क गर्नु, त्यसपछि खाने खर्चको डरले आफ्नो बच्चालाई मार्नु र त्यसपछि छिमेकीकी श्रीमतीसँग व्यभिचार गर्नु हो ।
जीविका अल्लाहको हातमा छ र उहाँले नै सबै सृष्टिहरूको जीविकाको प्रबन्ध गर्नुभएको छ ।
छिमेकीको अधिकारको महत्वपूर्ण छ र छिमेकीलाई हानि पुर्याउनु अर्को व्यक्तिलाई हानि पुर्याउनु भन्दा ठूलो पाप हो ।
केवल सृष्टिकर्ता (अल्लाह) मात्र उपास्य हुनुहुन्छ र उहाँको कोही साझेदार छैन ।

Attribution

[मुत्तफकुन अलैहि]

Categories

Share

Share hadeeth

Sharing options · 0 Total shares

Share

← Back to encyclopedia
Shopping Basket

Loading...